राशीफल

आजको राशिफल: साउन २२ गते मङ्गलबार अगस्ट ७ तारिख तपाईंको भाग्यादेश

२०७५ साउन २२ गते १०:०५

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राम्रो/नराम्रो दुबै खालका परिणाम प्राप्त हुनेछ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि...