खेलकुद

नेपाल यमनको खेल बराबरीमा टुङ्गियो

२०७४ जेठ ३० गते १३:५३

काठमाडौँ, ३० जेठ । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन्...

इंग्ल्याण्डसंग पराजित हुदै अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरियो, बंगलादेश सेमिफाइनलमा प्रबेश !

२०७४ जेठ २८ गते १२:५१

एजेन्सी । आयोजक इंग्ल्याण्डले च्याम्पियन्स ट्रफीमा अष्ट्रेलियालाई ४० रनले हराएको छ । यो हारसँगै अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ भने शुक्रबार न्यूजिल्याण्डमाथि ५ विकेटको शानशनीपूर्ण जित हात पारेको बंगलादेशले इंग्ल्याण्डसँगै सेमिफाइनलमा स्थान बनाएको छ । बर्मिंघममा खेलिएको खेल बर्षाले प्रभावित भएको थियो र डकवर्थ लुइस...

प्रधानमन्त्री कप क्रिकेट – पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित

२०७४ जेठ १० गते १२:१२

काठमाडौँ, १० जेठ । नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमाञ्चललाई सात विकेटले पराजित गर्दै विजय सुरुआत गरेको हो । जिसँगै पुलिसले दुई अङ्क...

एसीसी इमर्जिङ कप : नेपालद्वारा हङकङ सात विकेटले पराजित

२०७३ चैत १७ गते ११:२३

काठमाडौँ, १७ चैत । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई सात विकेटले पराजित गरेको छ । हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४२ दशमलव २ ओभरमा तीन विकेट गुमाउँदै पुरा ग¥यो । दीपेन्द्रसिंह ऐरीले छक्का प्रहार गर्दै...

एसीसी इमर्जिङ टिम्स क्रिकेट : पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

२०७३ चैत १४ गते १२:५८

काठमाडौँ, १४ चैत । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । बङ्गलादेशको शेख कमाल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५०...

नेपाललाई तीन पदक

२०७३ चैत १० गते १३:४९

१० चैत, काठमाडौं । थाइल्यान्डको बैंककमा भएको दोश्रो थाइ मार्सल आर्ट विश्व च्याम्पियनसिपमा नेपालले १ रजतसहित ३ पदक जितेको छ । पुरुषको ५७ केजीमा सविनकुमार राईले रजत तथा ५१ केजीमा निकेश तामाङ र ६७ केजीमा रमेश पाण्डेले कांस्य जिते । गत संस्करणका स्वर्ण विजेता...

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप : नेपाल टस जितेर बलिङ गर्दै

२०७३ फागुन ३० गते ५:३९

काठमाडौँ, ३० फागुन । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेल सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर अहिले बलिङ गरिरहेको छ । शनिबार पहिलो खेलमा नेपालले टस हारेको थियो र प्रारम्भमा ब्याटिङ गर्न पुगेको थियो ।...

नेपालबाट केन्यालाई १०४ रनको लक्ष्य

२०७३ फागुन २८ गते ११:४५

काठमाडौँ, २८ फागुन । आइसीसी क्रिकेट लिगअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले केन्यालाई १०४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङ पाएको नेपालले ३६ ओभरको खेलमा ११२ रन बनाएको थियो । पानी परेका कारण ‘एल डी...

नेपालगन्ज गोल्ड कप फुटबल

२०७३ फागुन २६ गते १४:४५

नेपालगन्ज, २६ फागुन । विदेशी खेलाडी एरोनको एक गोल नै यहाँ सञ्चालित टुबोर्ग नेपालगन्ज गोल्ड कप फुटबल खेलको निर्णायक सावित भयो । ‘ए’ डिभिजनको सो प्रतियोगिताअन्तर्गत सुदुरपश्चिम–११ र भारतको दिल्ली युनाइटेटबीच आज भएको उद्घाटन खेलको सुरुवाती चरणको २२ मिनेटमा एरोनले गोल गरेका थिए ।...

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदै

२०७३ फागुन २० गते ४:३२

सुनसरी, फागुन २० । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा इटहरी क्रिकेट एकेडेमीको व्यवस्थापनमा हुन लागेको प्रतियोगिता फागुन २५ गतेसम्म चल्नेछ । प्रतियोगितामा पाँच विकास क्षेत्र र सशस्त्र प्रहरीको टीमले खेल्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा...