खेलकुद

आइपिएलको भोजपुरी कमेन्ट्रीमा अश्लील भाषाको प्रयोग भएपछि विवाद

२०८० चैत १२ गते १९:१७

१२ चैत, काठमाडौं । आइतबार कोलकाताको इडेन गार्डेनमा भएको आईपीएल खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचको खेलमा भोजपुरी भाषामा कमेन्ट्री गर्दा अश्लील भाषा प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको छ । धेरै दर्शकले यसको भिडियो सोसल मिडिया साइट एक्समा सेयर गरेका छन् र...

पर्सालाई हराउँदै पुलिसले जित्यो प्रो क्लबको उपाधि

२०८० पुष १४ गते १९:५९

१४ पुस, काठमाडौै । नेपाल पुलिस क्लबले वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले पर्सा- ११ लाई १०० रनले परजित गर्दै उपाधि जितेको हो। नेपाल पुलिसले दिएको १४६ रनको लक्ष्य पछाएको पर्सा ११ ओभरमा केवल...

फिफा बर्ष खेलाडीका लागि मेसी, एम्बाप्पे र हालाण्ड मध्ये कस्ले मार्ला बाजी ?

२०८० मंसिर ३० गते ९:१४

३० मङ्सिर, काठमाडौँ । फिफाको यस बर्षको उत्कृष्ट खेलाडी ‘द बेस्ट’ को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्बजनिक गरिए पछि कसले बाजी मार्ला भनेर काैतुहलता बढेकाे छ ।    फिफाकाे अन्तिम तीनमा  इर्लिंग हालाण्ड, किलीयन एम्बाप्पे र लियोनेल मेसी परे पछि धेरैले मेस्सीकाे सम्भावना...

युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा कुन कुन क्लब पुगे ?

२०८० मंसिर २८ गते १०:१३

२८ मङ्सिर, काठमाडौँ । यस सिजनको युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को समीकरण पुरा भएको छ । समुह चरणका खेलहरु गएराती सकिएसँगै राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो । राउण्ड १६ मा समुह ए बाट बायर्न म्युनिख र कोपेनहेगन, समुह बि...

यू–१९ एसिया कप: नेपाल भारतसँग १० विकेटले पराजित

२०८० मंसिर २६ गते १९:२४

२६ मंसिर, काठमाडौं । जारी एसीसी यू–१९ एसिया कपमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी समुह ए अन्तर्गतको अन्तिम खेलमा मंगलबार नेपाल भारतसँग १० विकेटले पराजित भएको हो ।   नेपालले दिएको ५३ रनको लक्ष्य पछाएको...

विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने

२०८० मंसिर १५ गते १८:१३

१५ मङ्सिर, काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले दुबै टोलीसँग समान दुई खेल...

महिला टी–२० सिरिज : तेस्रो स्थानका लागि नेपाल र जापान भिड्दै

२०८० मंसिर ३ गते ९:४५

३ मङ्सिर, काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले तेस्रो स्थानका लागि जापानसित खेल्दै छ । हङकङमा जारी प्रतियोगितमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघि समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले जापानलाई ६७ रनले पराजित गरेको...

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

२०८० कार्तिक १४ गते २१:१२

१४ कात्तिक, काठमाडौँ। काठमाडौंमा जारी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै भेट्टाएको हो ।नेपालका लागि कुशल...

जापानलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

२०८० कार्तिक ४ गते १६:०९

४ कात्तिक, काठमाडौँ । उन्नाइस वर्षमुनि (यू–१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा आज भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो...

बेलबारी गोल्डकपः फाइनलमा बिर्तामोड र ब्रिग्रेडब्याइज काठमाडौँ भिड्ने

२०८० कार्तिक ४ गते १०:५७

४ कात्तिक, काठमाडौँ । मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनल उपाधिका लागि आज बिर्तामोड युनाइटेड र बिग्रेडब्वाइज क्लब काठमाडौँ मैदानमा भिड्ने भएका छन् । शुक्रबार भएको अन्तिम सेमिफाइनलमा सहलेस युथ क्लब सिरहालाई सडनडेथमा पराजित गर्दै झापा फाइनलमा प्रवेश गर्न सफल भएको...