खेलकुद

स्पेनविरुद्ध रोनाल्डो हाबी, पहिलो हाफमा दुई गोल हाने

२०७५ असार २ गते १:१५

काठमाडौं, २ असार । विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल बीचको खेलमा जारी छ । पहिलो हाफको खेल सम्पन्न हुँदा पोर्चुगल र स्पेन २–१ को स्थितिमा रहेका छन् । पोर्चुगललाई अग्रता दिलाउने क्रममा क्रिस्टियानो रोनाल्डाले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले...

पोर्चुगल र स्पेनबीचको भिडन्त आज, कसले मार्ला बाजी ?

२०७५ असार १ गते २३:०१

काठमाडौं, १ असार । बिहीबारबाट शुरु भएको विश्वकप फुटबलअन्र्तगत शुक्रबार पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने १२ बजेपछि शुरु हुनेछ । समूह ‘बी’मा रहेका स्पेन र पोर्चुगल दुवै युरोपेली टिम हुन् । स्पेन सन् २०१२ र २००८ को...

विश्वकप फुटबल : आज मोरक्को र इरान भिड्दै

२०७५ असार १ गते १९:५३

काठमाडौं, १ असार । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार समूह ‘बी’मा रहेका मोरक्को र इरान भिड्दैछन् । अफ्रिकन राष्ट्र मोरक्कोले एसियन राष्ट्र इरानको सामना गर्नेछ । समूहका शीर्ष दुईले अघिल्लो चरणमा स्थान बनाउने भएकाले पहिलो खेलको तीन अंक दुवैका लागि उत्तिकै महत्वपूर्ण छ । इरानको...

उद्घाटन खेलमा रसियाले गर्यो गोलको वर्षा, साउदी ५–० ले पराजित

२०७५ जेठ ३१ गते २२:५६

काठमाडौं, ३१ जेठ । विश्वकप फुटबलको पहिलो खेलअघिसम्म फिफा बरियतालाई आधार मान्ने हो भने रसिया प्रतियोगिताकै सबैभन्दा कमजोर टोली रहेको थियो । यसअघिका आधा दर्जन खेलभन्दा बढी जीतविहीन रहेको थियो । जसले गर्दा टोली निरन्तर आलोचनाका कारण दबाबमा थियो । तर, आयोजक राष्ट्रले तथ्याङ्क...

साउदीले फेरि खायो गोल, तेस्रो गोल अर्तेम जुबाले हाने

२०७५ जेठ ३१ गते २२:३४

काठमाडौं, ३१ जेठ । विश्वकप–२०१८ अन्तर्गत उद्घाटन खेलमा रसियाले साउदी अरेबियाविरुद्ध ३ गोल हानेको छ । पहिलो हाफमा २ गोल गरेको रसियाले दोस्रो मा अर्को गोल थपेको छ । रसियाले १२ औं मिनेट, ४३ औं मिनेट र ७१ औं मिनेटमा गोल गरेको हो ।...

रसिया र साउदी अरबबीचको उद्घाटन खेल सुरु, रसियाको सुरुवाती अग्रता

२०७५ जेठ ३१ गते २१:४०

काठमाडौं, ३१ जेठ । विश्वकप–२०१८ को प्रतिक्षा समाप्त भएको छ । रसियाको मस्कोस्थित लुजिन्की रंगशालामा आयोजक रसिया र साउदी अबरबीच उद्घाटन खेल सुरु भएको छ । खेलमा सुरुवाती गोल रसियाले गरेको छ । खेलको १२ औं मिनेटमा युरी गान्जिनस्काईले गोल गरेका हुन् । यी...

यसरी रमाउँदै छ ब्राजिल, नेइमारको चर्तिकला हेर्नुहोस् (भिडियोसहित)

२०७५ जेठ ३० गते ११:५५

काठमाडौँ, ३० जेठ । भोलीदेखि शुरु हुने विश्वकप फुटबल खेल्नका लागि अहिले ब्राजिलको टोली पनि रुसमा छ । विश्पकपको उपाधि जिन्ने बलियो सम्भावनाका रुपमा लिइन्छ ब्राजिललाई । पाँच पटक उपाधि उचाली सकेको ब्राजिल यसपटक पनि जित्ने दाउमा छन् । यो टोलीमा विश्वका महंगा खेलाडी...

एपिएफले जित्यो पिएम कपको उपाधि, कति रनले हार्‍यो आर्मी ?

२०७५ जेठ २८ गते २०:३०

काठमाडौं, २८ जेठ । विभागीय प्रतिद्वन्द्वी त्रिभूवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै एपीएफ क्लबले एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरमा रहेको टीयू क्रिकेट मैदानमा आर्मीले दिएको २१० रनको लक्ष्य एपीएफले ४१.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍याे...

रोनाल्डोसहितको पोर्चुगल टोली रुस पुग्यो

२०७५ जेठ २८ गते ०:४०

मस्को, २८  जेठ ।  विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन् ।  पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन शनिबार रुस आइपुगेको समाचारमा जनाइएको छ ।  युरोपियन च्याम्पीयन बनेको उनको टोलीले विश्वकपको सुरुमा स्पेन विरुद्ध यही जुन १५...

अठार वर्षमुनिको फुटबल प्रतियोगिता हुने

२०७५ जेठ २७ गते २३:२९

काठमाडौँ, २७ जेठ ।  अखिल नेपाल फुटबल संघको आयोजनामा ललित स्मृति अठार वर्षमुनिको फुटबल प्रतियोगिता हुने भएको छ ।  यही जेठ २९ देखि असार २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, एपिएफ, मछिन्द्र क्लब, सरस्वती क्लब, हिमालयन शेर्पा, थ्रि...