खेलकुद

साउदीले फेरि खायो गोल, तेस्रो गोल अर्तेम जुबाले हाने

२०७५ जेठ ३१ गते २२:३४

काठमाडौं, ३१ जेठ । विश्वकप–२०१८ अन्तर्गत उद्घाटन खेलमा रसियाले साउदी अरेबियाविरुद्ध ३ गोल हानेको छ । पहिलो हाफमा २ गोल गरेको रसियाले दोस्रो मा अर्को गोल थपेको छ । रसियाले १२ औं मिनेट, ४३ औं मिनेट र ७१ औं मिनेटमा गोल गरेको हो ।...

रसिया र साउदी अरबबीचको उद्घाटन खेल सुरु, रसियाको सुरुवाती अग्रता

२०७५ जेठ ३१ गते २१:४०

काठमाडौं, ३१ जेठ । विश्वकप–२०१८ को प्रतिक्षा समाप्त भएको छ । रसियाको मस्कोस्थित लुजिन्की रंगशालामा आयोजक रसिया र साउदी अबरबीच उद्घाटन खेल सुरु भएको छ । खेलमा सुरुवाती गोल रसियाले गरेको छ । खेलको १२ औं मिनेटमा युरी गान्जिनस्काईले गोल गरेका हुन् । यी...

यसरी रमाउँदै छ ब्राजिल, नेइमारको चर्तिकला हेर्नुहोस् (भिडियोसहित)

२०७५ जेठ ३० गते ११:५५

काठमाडौँ, ३० जेठ । भोलीदेखि शुरु हुने विश्वकप फुटबल खेल्नका लागि अहिले ब्राजिलको टोली पनि रुसमा छ । विश्पकपको उपाधि जिन्ने बलियो सम्भावनाका रुपमा लिइन्छ ब्राजिललाई । पाँच पटक उपाधि उचाली सकेको ब्राजिल यसपटक पनि जित्ने दाउमा छन् । यो टोलीमा विश्वका महंगा खेलाडी...

एपिएफले जित्यो पिएम कपको उपाधि, कति रनले हार्‍यो आर्मी ?

२०७५ जेठ २८ गते २०:३०

काठमाडौं, २८ जेठ । विभागीय प्रतिद्वन्द्वी त्रिभूवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै एपीएफ क्लबले एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरमा रहेको टीयू क्रिकेट मैदानमा आर्मीले दिएको २१० रनको लक्ष्य एपीएफले ४१.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍याे...

रोनाल्डोसहितको पोर्चुगल टोली रुस पुग्यो

२०७५ जेठ २८ गते ०:४०

मस्को, २८  जेठ ।  विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन् ।  पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन शनिबार रुस आइपुगेको समाचारमा जनाइएको छ ।  युरोपियन च्याम्पीयन बनेको उनको टोलीले विश्वकपको सुरुमा स्पेन विरुद्ध यही जुन १५...

अठार वर्षमुनिको फुटबल प्रतियोगिता हुने

२०७५ जेठ २७ गते २३:२९

काठमाडौँ, २७ जेठ ।  अखिल नेपाल फुटबल संघको आयोजनामा ललित स्मृति अठार वर्षमुनिको फुटबल प्रतियोगिता हुने भएको छ ।  यही जेठ २९ देखि असार २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, एपिएफ, मछिन्द्र क्लब, सरस्वती क्लब, हिमालयन शेर्पा, थ्रि...

विश्व क्रिकेटमा उदाउँदो प्रतिभा क्रिकेटर लामिछाने सम्मानित

२०७५ जेठ २२ गते ०:०६

काठमाडौँ, २२ जेठ । ‘मेरो लगानी डट कम’का प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठ र सम्पादक राजेन्द्र खनालले संयुक्त रूपमा विश्व क्रिकेटमा उदाउँदो प्रतिभाका रूपमा परिचय बनाएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार सम्मान गरेका छन् ।  ‘मेरो लगानी डट कम’का तर्फबाट क्रिकेटर लामिछानेले सम्मान स्वरुप रु ५०...

सन्दीपले खेल्ने भए ग्लोबल टी–२० क्यानडा क्रिकेट लिग

२०७५ जेठ २१ गते १०:४५

काठमाडौं २१ जेठ । युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को महिना ग्लोबल टी–२० क्यानडा क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई आइतबार मोन्ट्रिइल टाइगर्सले लिएको हो । उत्तर अमेरिकामा हुन लागेको पहिलो फ्रेन्चाइज प्रतियोगितामा सन्दीपलाई टाइगर्सले छैटौं चरणमा लिएको हो । श्रीलंकाका तीव्र बलर लासिथ...

विश्व ११ टिमको प्रतिनिधित्व गरेका सन्दिपले वेस्ट इन्डिजविरुद्ध कस्तो खेले ?

२०७५ जेठ १८ गते १०:२१

काठमाडौँ, १८ जेठ । बिहीबार इंग्ल्यान्डको लर्डस्‌ मैदानमा सम्पन्न विश्व ११ र वेस्ट इन्डिजबीचको मैत्रीपूर्ण खेलमा नेपाली खेलाडी सन्दिप लामिछानेले पनि खेल्ने मौका पाए । सन्दिपले विश्व ११ टिमबाट खेलेको थिए । उक्त खेलमा वेस्ट इन्डिजले विश्व ११ टिमलाई ७२ रनले पराजित गरेको थियो...

आइपिएल खेलेका सन्दीप लामिछानेले यसरी पाए २५ लाखको कार

२०७५ जेठ ११ गते १७:१४

काठमाडौँ, ११ जेठ । युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाएका छन् । उनले टाटा मोटर्सको टिगोर कार पाएका हुन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि सहकार्य घोषणा गर्दै कार उपहार दिएको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । यो...