खेलकुद

आईपीएलमा सन्दीप दोस्रो खेलमा धोनीलाई बलिङ गर्दै

२०७५ जेठ ४ गते २३:०२

काठमाडौँ, ४ जेठ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो खेल खेल्ने भएका छन् । दिल्ली डेयरडेभिल्सले उनलाई चेन्नई सुपर किंग्ससँग अहिले हुन लागेको खेलमा पनि खेलाउन लागेको हो । सन्दीपले यसअघि शनिबार दिल्लीकै फिरोज शाह कोटला...

सन्दीप लामिछाने विश्व एघारमा

२०७५ जेठ २ गते २३:४२

काठमाडौँ, २ जेठ ।  राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले विश्व एघारको प्रतिनिधित्व गर्दै वेष्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय ‘च्यारिटी म्याच’ खेल्दै छन् ।  गत वर्ष गएको आँधीका कारण जीर्ण बनेको क्यारेवियन क्षेत्रमा रहेको क्रिकेट स्टेडियमको पुनःनिर्माणका लागि हुने उक्त खेल यही जेठ १७ गते(मे ३१ मा)...

को को परे विश्वकपका दावेदार ब्राजिल र अर्जेन्टिना टिममा (सूचीसहित)

२०७५ जेठ १ गते १७:२६

१ जेठ काठमाडौ । आगामी महिना रसियामा हुने विश्वकप फुटबलकालागि ब्राजिल र अर्जेन्टिनाले आफ्ना खेडाडीको प्रारम्भिक टोलिको नाम घोषणा गरेका छन् । अन्तिम नामावली भने जुन ४मा फिफाले गर्नेछ। अहिले घोषणा भएको नामावलीमा सामान्य हेरफेर हुनसक्ने भएपनि खेलाडीको सूची यहि रहेको उनीहरूको भनाई छ...

अन्तर्राष्ट्रिय खुला करातेः नेपाल टिम च्याम्पियन

२०७५ वैशाख ३१ गते २३:०३

काठमाडौँ, ३१ वैशाख ।  नेपालले तेस्रो कराते प्रतियोगिताको उपाधि आज हात पारेको छ ।  नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा नेपालले १४ स्वर्ण, १७ रजत र ३७ कास्य जित्दै टिम च्याम्पियनसमेत बन्यो । दोस्रो भएको भारतले ११–११ स्वर्ण, रजत र कास्य हात पार्यो...

हैदरावाद ७ विकेटका साथ विजय हुदै शीर्ष स्थानमा

२०७५ वैशाख २३ गते १६:१२

२३ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार भएका खेलमा सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी भएका छन् । हैदरावादले घरेलु मैदानमा दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले हरायो । खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३...

राष्ट्रिय भलिबलः पुलिस र एपिएफ विजयी

२०७५ वैशाख २१ गते २१:३४

काठमाडौँ, २१ वैशाख । जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिसले न्यू डायमन्ड एकेडेमीलाई पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको खेलमा पुलिसले न्यू डायमन्डलाई ३–१ ले हरायो । पुलिसले न्यू डायमन्डलाई २५–१२,...