खेलकुद

अन्तिम तीन मिनेटको गोलले रियल मड्रिड स्तब्ध

२०७३ असोज १२ गते २:१७

१२ असोज, काठमाडौं । खेल सकिन तीन मिनेट बाँकी छदाँ खाएको गोलले रियल मड्रिड स्तब्ध भएको छ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा अन्तिम तीन मिनेटमा खाएको गोलले रियल मड्रिड बोरुसिया डर्टमुन्डसँग बराबरीमा रोकियो । गएराति यी दुईबिच भएको खेल २ –...

खेल क्षेत्रको राजनिती अन्त्य गर्छु : खेलकुदमन्त्री श्रीपाइली

२०७३ भदौ ४ गते १४:५८

भदौ ४, भरतपुर । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीले खेल क्षेत्रमा हुने गरेको राजनीतिको अन्त्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ । चितवनको भरतपुरमा आज दिउँसो भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विधि र प्रक्रिया अनुसार नै काम गर्ने भन्दै राजनीतिकरण हुनबाट रोक्ने बताउनुभयो ।...

नेयमारले गरे १४ सेकेण्डमै गोल, ब्राजिल फाइनलमा

२०७३ भदौ २ गते ४:५५

२ भदौ, काठमाडौं । नेयमारले ओलम्पिककै इतिहासमा सबैभन्दा छिटो गोल गरेको छन् र, होन्डुरसलाई ६-० ले हराउँदै ब्राजिल रियो ओलम्पिकको पुरुष फुटबलको फाइनलमा पुगेको छ । आयोजक राष्ट्र ब्राजिलले अब उपाधिका लागि जर्मनीसँग खेल्नेछ । र, २०१४ को विश्वकपमा व्यहोरेको ७-१ को लज्जास्पद हारको...

आइटिएफ तेक्वान्दो च्याम्पियनसिमा नेपाल टिम दोस्रो

२०७३ साउन २६ गते १३:५४

काठमाडौँ २६, साउन । भारतको बैंग्लोरमा भएको पाँचौँ दक्षिण एसियाली आमन्त्रण आइटिएफ तेक्वान्दो च्याम्पियनसिमा नेपाल टिम दोस्रो भएको छ। नेपालले कुल १२ पदक हात पार्दै प्रतियोगितामा दोस्रो स्थानमा रह्यो। नेपालले चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक हात पारेको दक्षिण एसियाली आइटिएफ तेक्वान्दोका...

यसपालि ओलम्पिकमा नेपालको चर्चा चुलियो, सयौँ थुङ्गा राष्ट्रिय गान उत्कृष्ट १० मा

२०७३ साउन २५ गते १३:३६

काठमाडौं, २५ साउन । रियो ओलम्पिकको खेल सकिन दुई साता बाँकी छ। यस अवधिमा नेपालले अझै आर्चरी, तेक्वान्दो, जुडो र एथलेटिक्स खेल्न बाँकी नै छ। यी खेलमा नेपालले पदक जित्ने सम्भावना लगभग छैन भन्दा हुन्छ। तर, अन्य ओलम्पिकको तुलनामा नेपालको चर्चा यसपालि बढी भयो।...

रियो ओलम्पिकमा दक्षिण अफ्रिकाले ब्राजिललाई बराबरीमा रोक्यो

२०७३ साउन २१ गते ८:१५

२१ साउन, काठमाडौं । ब्रालिजको रियो दि जेनेरियो शहरमा आयोजित ३१औं ग्रिष्मकालिन ओलम्पिकको पुरुष फुटबलतर्फ घरेलु टोलीले १० खेलाडीमा समेटिएको दक्षिण अफ्रिकासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । पुरुष फुटबलको समूह ए मा रहेको ब्राजिलले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा हराउन सकेन । सुपरस्टार...

क्रिकेट विवाद बुझ्न आइसिसी टोली नेपालमा

२०७३ साउन १० गते १४:५०

१० साउन, काठमाडौं । पछिल्लो समयमा नेपाली क्रिकेटमा भएको विवादबारे अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)को एक टोली आज नेपाल आइपुगेको छ। आइसिसीको तीन सदस्यीय टोली केही बेरअघि काठमाडौँ उत्रिएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए। टोलीमा आइसिसी कानुन शाखा...

भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको लगातार चौथो जीत

२०७३ साउन ३ गते १०:१७

३ साउन, काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ । आइतबार राति भएको खेलमा नेपाली टोलीले बेलायतको स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई एक सय ८१ रनले हराएको हो । नेपालले प्रस्तुत गरेको तीन सय एक रनको लक्ष्य पछ्याएको...

युरोकपको उपाधिका लागि फ्रान्स र पोर्चुगल भिड्दै

२०७३ असार २६ गते ३:१८

काठमाडौ २६, असार । युरोकप फुटबलको उपाधिका लागि आजमध्यराती फ्रान्स र पोर्चुगल भिड्दैछन् । नेपाली समय अनुसार भोलि बिहान सकिने खेलमा विजेता टोलीले युरोकपको उपाधिी कब्जा गर्नेछ । फ्रान्सको पेरिसमा हुने खेल दुबै टोलीका लागि सहज हुने छैन । घरेलु टोली फ्रान्स आफ्नै भूमिमा...

टाइब्रेकरमा इटलीलाई हराउँदै जर्मनी सेमिफाइनलमा पुग्यो

२०७३ असार १९ गते १:५६

काठमाडौं, १९ असार । जारी युरो कप २०१६ को क्वाटर फाइनलमा इटलीलाई जर्मनीले टाइब्रेकरमा ६-५ को गोल अन्तरले हराउँदै सेमी फाइनलमा पुगेको छ । फ्रान्सको बोडोओ शहरमा भएको रोमाञ्चक खेलमा इटलीलाई जर्मनीले टाइब्रेकरमा ६-५ गोल अन्तरले पराजित गरेको हो । जीतसँगै जर्मनी सेमी फाइनलमा...