खेलकुद

फ्रान्सलाई जित दिलाउने पयेट मैदान छाड्दा भावुक बने

२०७३ जेठ २९ गते २:५८

२९ जेठ, काठमाडौं । युरो कप फुटबलको उद्घाटन खेलमा रोमानियाविरुद्ध जित दिलाउने क्रममा उत्कृष्ट गोल गरेका दिमित्री पयेट मैदान छाड्ने क्रममा निकै भावुक बने । उनकै पासमा ओलिभर जिरउडले गोल गरेका थिए भने खेलको अन्त्यतिर उत्कृष्ट गोल गर्दै फ्रान्सलाई जित दिलाए । तर, खेल...

टेस्ट क्रिकेटमा दुई डिभिजन बनाउने योजना, नेपालले फाइदा लिन सक्ने

२०७३ जेठ २० गते १५:२७

२० जेठ, काठमाडौं । टेस्ट क्रिकेट नेपालका लागि अहिलेसम्म निकै टाढाको कल्पना हो । वान डे स्टाटस पनि नपाएको नेपालले टेस्ट क्रिकेट खेल्ने सम्भावना निकट भविष्यमा देखिंदैन । तर, आइसीसीका कार्यकारी प्रमुख डेभिड रिचार्डसनको भनाईलाई मान्ने हो भने नेपालका लागि चाँडै भाग्यको ढोका खुल्न...

उपचारका लागि बिमल घर्तीमगर बेल्जियम जाँदै, खर्च युरोपियन एजेन्टको

२०७३ वैशाख २९ गते ९:२९

२९ वैशाख, काठमाडौं । भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुददेखि लिगामेन्टको चोट झेलिरहेका राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर थप उपचारका लागि आज बेल्जियम जाँदैछन् । साग गेम्सको फुटवल तर्फ सेमिफाइनलमा माल्दिभ्स बिरुद्धको खेलमा स्ट्राइकर बिमलको बायाँ खुट्टामा चोट लागेको थियो । त्यस प्रतियोगिताको...

पहिलो लेगमा लिभरपुल पराजित

२०७३ वैशाख १७ गते ४:०३

१७ वैशाख, काठमाडौं । अन्तिम मिनेटमा गोल खाएपछि युरोपा लिग फुटबलको फाइनलमा पुग्ने लिभरपुलको सपनामा धक्का लागेको छ । बिहीबार राति भएको सेमिफाइनलको पहिलो लेगमा भिल्लारियलले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो । दोस्रो लेग अब लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुनेछ । भिल्लारियलको...

क्रिकेटको संकट टार्न विवादित पक्ष लचिलो

२०७३ वैशाख १५ गते १:३३

१५ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)बाट निलम्बनमा परेपछि विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेट थप अन्योलमा धकेलिएको छ । १९८८ मा एफिलिएट सदस्य हुँदै आइसीसीसँग आबद्ध नेपाली क्रिकेट प्रशासनले भोगेको यो अहिलेसम्मको सबभन्दा ठूलो कारबाही हो । आजको नागरिक दैनिकमा समाचार छ । आइसीसीले...

पिचिच अवार्डको दौडमा स्वरेजले रोनाल्डोलाई उछिने

२०७३ वैशाख १२ गते ३:४४

१२ वैशाख, काठमाडौं । बार्सिलोनाले स्पेनिस लालिगामा स्पोटिङ गिजोनमाथि ६-० को फराकिलोजित हात पार्दा लुइस स्वरेजले एक्लैले चार गोल गरे । यसँगै उनले पिचिच अवार्डको दाबेदारीमा क्रिष्टियानो रोनाल्डोलाई उछिनेका छन् । पिचिच अवार्ड ला लिगाको हरेक सिजनको सर्वाधिक गोलकर्तालाई दिइन्छ । शनिबार रियल मड्रिडले...

आइपिएल : कोलकाताद्वारा दिल्ली पराजित

२०७२ चैत २९ गते ९:५३

कोलकाता,२९ चैत । इन्डियन प्रिमियर लिगको नवौं संस्करण अन्तर्गतको दोस्रो म्याचमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । गएराति कोलकाताको इडन गार्डेनमा भएको म्याचमा दिल्ली डेयरडेभिल्सले पहिले ब्याटिङ गर्दै केवल ९८ रन बनाएको थियो । जितका लागि ९९...

क्रिकेट प्रतीयोगीता को तयारी अन्तीम चरणमा

२०७२ चैत २८ गते ३:३७

फाईल फोटो राजेन्द्र रावल- चैत्र २८ ,बैनीया । कैलालीको दोदोधरा गावीस वडा नं. ७ मा रहेको जगत तारा ईग्लीस बोडिङ्घ स्कुल को आयोजनामा २०७३ सालमा पनि क्रीकेट प्रतीयोगिता हुने भयको छ । जगत ताराले २०७२ सालमा पनि पहीलो पल्ट माध्यमीक बिधालय स्तरीय क्रीकेट प्रतीयोगीता...

शानदार प्रदर्शनका साथ भारत टी-२० विश्वकपको सेमिफाइनलमा : अष्ट्रेलिया घर फर्कियो

२०७२ चैत १५ गते ५:३७

काठमाडौ, चैत १५। अष्ट्रेलियासँगको खेलमा शानदार विजयका साथ भारत टी २० विश्वकपको सेमिफाइनलमा पुगेको छ । आइतबार राति भएको खेलमा पाँच बल बाँकी छदै अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेर भारत सेमिफाइनलमा पुगेको हो । निर्धारित २० ओभरमा ६ वीकेट गुमाउदै एक सय ६१ को...

भारत र पाकिस्तानको महाभिडन्त आज, बाँदरले गर्यो अनौठो भविष्यवाणी !

२०७२ चैत ६ गते १०:२२

काठमाडौं, ६ चैत । आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज ‘जन्मैदेखिका दुश्मन’ भारत र पाकिस्तान भिड्दैछन् । भारतको कोलकत्तास्थित इडन गार्डेनमा हुने बहुप्रतिक्षित खेल बेलुकी पौने आठ बजे सुरु हुनेछ । यो मैदानमा भारतसँग चारपटक खेलेको पाकिस्तान चारै पटक विजयी भएको छ । उत्साहित...