खेलकुद

बीपीएलमा सन्दीप लामिछानेकाे खेल भाेलि, प्लेइङ ११ मा पर्ने सम्भावना ५० प्रतिशत मात्र

२०७५ पुष २१ गते २०:४६

काठमाडौं, पुस २१ । बिग ब्याश लिगमा उत्कृष्ट प्रदर्शन गरेर बंगलादेश पुगेका सन्दीप लामिछानेले आइतबार बंगलादेश प्रिमियर लिग खेल्दैछन् । पहिलो पटक प्रतियोगतामा सहभागिता जनाउने तयारीमा रहेका सन्दीप पहिलो खेलमा नै टिममा पर्ने संभावना भने अनुभवी लेग स्पिनर इमरान ताहिरका कारण ५० प्रतिशत मात्र...

सन्दीपले खेल देखेर अस्ट्रेलियामा फहरायो नेपालको झण्डा

२०७५ पुष १३ गते १२:४४

पुस १३, काठमाडौं । नेपाली युवा खेलाडी सन्दिप लामिछानेले आफ्नो ३ खेलमा ३ जना केप्तेनको विकेट लिएर अहिले अस्ट्रेलियामा धेरै नै चर्चामा छन् उनले आफ्नो क्रिकेट करियर राम्रो प्रभाब साली सुरुवातको खेलमा नै उनले ३ विकेट लिएर देखाएका थिए । सन्दीप लामिछानेले आफ्नो टीमको...

बार्सिलोनासँग बराबरीमा रोकियो टोटनह्याम, हेड टु हेडका कारण नकआउट चरणमा

२०७५ मंसिर २६ गते १०:५२

काठमाडौं,२६ मंसिर । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा समूह बीबाट बार्सिलोना विजेता र टोटनह्याम उपविजेताका रुपमा अन्तिम १६ मा पुगे । जसमा टोटनह्यामलाई नकआउट चरणमा पुर्याउन समूहको अन्तिम खेलमा इन्टर मिलानले पनि सहयोग गर्‍याे । टोटनह्यामले बार्सिलोनासँग एक एकको बराबरी खेल्दा जित...

जे .टि क्रिकेट कपको उपाधि आर एम ई टिकापुरलाई

२०७५ मंसिर १५ गते १७:४८

पदम ओझा /मङ्सिर १५ बौनिया । जे टि कृकेट कपको उपाधी आर एम ई टिकापुरले उचालेको छ । यो उपाधी संगै आर एम ई टिकापुरले उपाधिको ह्याटि्रक गरेको छ । उज्यालो लम्किलाई आए एम ई टिकापुरले ४३ रनले पराजित गर्दै उपाधी उचालेको हो ।...

जे .टि क्रिकेट कपः उपाधिका लागी उज्यालो र आर एम ई टिकापुर भिड्ने

२०७५ मंसिर १३ गते १७:५६

पदम ओझा/मङ्सिर,१३ बौनिया । जे टि कृकेट कप प्रतियोगितामा आज भएका सेमिफाइनल खेलमा उज्यालो लम्कि र आर एम ई टिकापुर बिजयी भएका छन । उज्यालो लम्कि र आर एम ई बिजयी भए संगै उपाधिका लागी प्रतिस्पर्धा गर्ने भएका छन । आज बिहान भएको पहिलो...

घरेलु लिगमा चेल्सीको अपराजित यात्रा टुंगियो

२०७५ मंसिर ९ गते ९:०२

काठमाडौं, ९ मंसिर । घरेलु लिग प्रिमियर लिगमा चेल्सीको अपराजित यात्रा टुंगिएको छ । शनिबार राति टोटनहमको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सी ३–१ गोलले पराजित भएको हो । चेल्सीविरुद्ध टोटनहमले खेलको शुरुदेखि नै दवाव दिएको थियो । टोटनहमले खेलको ८ औं मिनेटमा पहिलो गोल...

रोनाल्डो र मान्जुकीको गोलमा युभेन्टस् विजयी

२०७५ मंसिर ९ गते ८:५२

काठमाडौं, ९ मंसिर । इटालियन लिग सेरिया ए अन्तर्गतको खेलमा युभेन्ट्सले सोसिएटा पोलिसपोर्टिभाविरुद्ध जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा एसपीएएलविरुद्ध युभेन्ट्सले २–० गोलको जित दर्ता गरेको हो । युभेन्ट्सको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको २९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डो तथा ६० औं...

यू–१९ एसिया कपः नेपालले आज अफगानिस्तानको सामना गर्ने

२०७५ असोज १५ गते ८:४०

असोज १५, काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपालले सोमबार साविक विजेता अफगानिस्तानसँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार बिहान पौने नौ बजे सुरु हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेटमा चिरपरिचित नेपाल र अफगानिस्तान गएको संस्करणको प्रतियोगितामा पनि आमने–सामने भएका थिए । जसमा अफगानिस्तान ७...

अाज पाकिस्तान र बंगलादेश खेल्दै, फाइनलमा भारतसँग को भिड्ला ?

२०७५ असोज १० गते ११:१२

काठमाडौं, असोज १० । यूएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि आज पाकिस्तान र बंगलादेश भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका सवा ५ बजे सुरु हुने छ । आजको खेलको विेताले शुक्रबार भारतसँग उपाधि भिडन्त गर्ने छ । पहिलो पटक...

किरणले पहिलो मैत्रीपूर्ण खेल भिसाका कारण गुमाएमा नेपाली फुटबल टोलीको लागि दुखद क्षण हुने

२०७५ साउन २० गते २३:३५

काठमाडौं, २० साउन । एसियाडलाई यु–२३ को कप्तानीको जिम्मेवारी पाएको नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले भिसा समस्याका कारण थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँगको पहिलो  मैत्रीपुर्ण खेल गुमाउने भएका छन् । नेपालले मंगलबार थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ ।...