खेलकुद

क्रिकेट खेलाडीलाई एक/एक लाख रुपैयाँ दिने निर्णय

२०७० मंसिर १३ गते १६:३९

काठमाडौ, १३ मंसिर । यूएईमा सम्पन्न आइसीसी वल्र्ड टी–२० क्वालिफायर क्रिकेटबाट आइसीसी टी–२० विश्वकपका लागि छनोट भएको नेपाली टिममा संलग्न खेलाडीलाई क्रिकेट संघले एक-एक लाख रुपैयाँ उपलव्ध गराउने भएको छ। नेपाल क्रिकेट संघको आज बसेको आकस्मिक बैठकले आइसीसी वल्र्ड टी–२० क्वालिफायर क्रिकेटमा उत्कृष्ट खेल...

ब्रायन लाराले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

२०७० मंसिर १३ गते ८:०३

१३ मंसीर, काठमाडौ । विश्व क्रिकेटमा सधै चिनिरहने नाम हो, ब्रायन लारा । विश्व क्रिकेटका हस्ति तथा वेष्ट इन्डिजका पूर्व कप्तान ब्रायन लाराले फेरी एकपटक नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । उनले नेपाली क्रिकेट टोली आइसिसी ट्वान्टी-२० विश्वकपमा पुगेकोमा बधाई दिएका हुन् ।...

इतिहास रच्दै नेपाल विश्वकप क्रिकेटमा (भिडियोसहित)

२०७० मंसिर १२ गते १०:३२

काठमाडौ, १२ मंसिर : नेपाल अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकटमा प्रवेश गरेको छ । यूएइमा चलिरहेको ट्वान्टी–ट्वान्टी विश्वकप छनोट क्रिकेटमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले नयाँ इतिहास रचेको हो । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट आउँदो चैत २ गतेदेखि (१६ मार्च...

नेपालको भाग्य फैसला आज

२०७० मंसिर १२ गते ३:५२

काठमाडौ, १२ मंसिर : ट्वान्टी–ट्वान्टी विश्वकप छनोट क्रिकेट अन्तर्गत आज हुने नेपाल र हङकङ बीचको खेल टेलिभिजनबाट पनि हेर्न सकिने भएको छ । नेपाल र हङकङ बीचको खेल आइसीसीको ब्रोडकास्ट पार्टनर स्टारस्पोर्टस च्यानलको लाइसेन्सप्राप्त स्टार क्रिकेट (Star sports 3)ले प्रत्यक्ष प्रसारण गर्नेछ । पछिल्लो...

नेपालले विश्वकप क्रिकेट खेल्ने सम्भावना बढ्यो

२०७० मंसिर ९ गते १५:३२

काठमाडौं, ९ मंसिर : नेपालको ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट खेल्ने सम्भावना बढेको छ । आइतबार यूएइमा भएको खेलमा अफगानिस्तानले केन्यालाई पराजित गरेपछि नेपालको सम्भावना बढेको हो । डेनमार्कलाई पराजित गरेको स्कटल्याण्ड रन रेटमा पछि परेपछि नेपाल समूह ‘बी’को तेस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश...

बर्मुण्डालाई २१ रने हरायो नेपालले

२०७० मंसिर ८ गते १४:२९

काठमाडौं, ८ मंसिर ।  विश्व ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले बर्मुडालाई २१ रनले हराएको छ ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले  बर्मुडासामु निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४९  रनको चुनौती दिएको थियो   । नेपालले दिएको...

नेपालले-बर्मुडाको आज भिड्ने

२०७० मंसिर ८ गते ४:४६

काठमाडौ, ८ मंसिर । यूएईमा जारी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा नेपाल आज बर्मुडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार अपराह्न पौने ४ बजेपछि हुनेछ । अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्ने नेपाललाई जित्नै पर्ने दबाव छ । हारले भने नेपाल अन्य टोलीको खेलमा भर...

अफगानिस्तानसँग नेपाल ९ विकेटले पराजित

२०७० मंसिर ७ गते १६:०१

काठमाडौं, ७ मंसिर । ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट छनौट प्रतियोगिता अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा नेपाल ९ विकेटले पराजित भएको छ । पहिले ब्याटिङ्ग गरी नेपालले ७४ रन जोडेको थियो । बर्षाले प्रभावित खेल ७ ओभरमा छोट्याएपछि नेपाली ब्याट्सम्यानले अफगानिस्तानलाई ७४ रनको लक्ष्य दिएका थिए ।...

स्कटल्याण्डसँग नेपाल ८ विकेटले पराजित

२०७० मंसिर ३ गते १५:२५

काठमाडौ, ३ मंसिर । यूएईमा जारी ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले पहिलो हार व्यहोरेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले ४ बल बाँकी छँदा २ विकेटको...

नेपालको भिडन्त आज स्कटल्याण्डसँग

२०७० मंसिर ३ गते २:४३

काठमाडौं, ३ मंसिर : यसअघिका दुईवटा खेल जितेको नेपालले २० ट्वान्टी विश्वकप छनोट क्रिकेटमा नेपाल आज स्कटल्याण्डको सामना गर्देछ । दुबईको सेन्ट्रल एकेडेमीको २ नम्बर मैदानमा स्कटल्याण्ड विरुद्ध दिउँसो पौने चार बजे खेल हुनेछ । स्कटल्याण्ड भने अफगानिस्तान र बर्मुडासंग हारिसकेको छ । नेपालले...