खेलकुद

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा ओमनलाई १९७ रनको चुनौती

२०७८ भदौ ३० गते १:०६

काठमाडौं, ३० भदौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले घरेलु टोली ओमानलाई जितको लागि १९७ रनको लक्ष्य दिएको छ । युवा ब्याट्सम्यान आसिफ शेखको अर्धशतकमा नेपालले ओमनलाई जितको लागि १९७ रनको सामान्य लक्ष्य दिएको हो । ओमनको...

त्रिकोणात्मक सिरिजमा आज नेपालले अमेरिकाको सामना गर्दै

२०७८ भदौ २८ गते ७:५१

काठमाडौं, २८ भाद्र । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज आज शुरू हुँदैछ । प्रतियोगितामा आज नेपालले अमेरिकाको सामना गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:१५ बजे हुनेछ । भर्खरै सम्पन्न दुई मैत्रीपूर्ण...

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको संघर्षपूर्ण जित

२०७८ भदौ २५ गते ०:३३

काठमाडौं, २५ भदौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले संघर्षपूर्ण जित हात पारेको छ । विहीबार भएको खेलमा बंगलादेशविरुद्ध नेपाल २-१ गोल अन्तरले विजयी भएको हो । नेपाली स्टार खेलाडी सविता भण्डारीविना नै पहिलो पटक दशरथ रंगशालामा उत्रिएको टोलीले बंगलादेशविरुद्ध औषध प्रदर्शन गर्‍यो...

दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित

२०७८ भदौ २१ गते ०:५१

काठमाडौं, २१ भदौं । छिमेकी चिरपरिचित प्रतिद्धन्द्धी भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा घरेलु टोली नेपालले हार बेहोरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले भारतसँग २–१ को हार बेहोरेको हो । बल पोसेसनमा पकड राखेपनि नेपालले फिनिसिङमा चुक्दा झिनो हार बेहोर्न पुग्यो ।...

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका फुटबलको उपाधि

२०७८ असार २७ गते ११:३३

काठमाडौँ, २७ असार । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको...

ब्राजिलका राष्ट्रपतिको दावी- ब्राजिलले अर्जेन्टिनालाई ५-० हराउँछ

२०७८ असार २६ गते १:१०

काठमाडौँ, २६ असार । कोपा अमेरिकाको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ५-० ले पराजित गर्ने ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले दाबी गरेका छन् । दक्षिण अमेरिकी नेताहरुको बैठकमा बोल्सोनारोले कोपा अमेरिकाको उपाधि ब्राजिलले जित्ने दाबी गरे । अर्जेन्टिना समकक्ष अल्बर्टो फर्नाडीज सामू बोल्सनोरोले ‘ अर्जेन्टिना र ब्राजिलबीच...

युरोकप २०२० को सेमिफाइनल खेल आजदेखि, उत्कृष्ट टिम भिड्दै

२०७८ असार २२ गते १६:४४

काठमाडौँ, २२ असार । जारी १६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज मंगलबार राति १२ः४५ बजेदेखि हुने भएको छ । आजको खेलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने भएको हो । इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुने खेललाई निकै प्रतिस्पर्धात्मक मानिएको छ । आजको खेल...

कोपा अमेरिका: सेमिफाइनल समीकरण पूरा, को-को भिड्दै?

२०७८ असार २० गते १७:५०

काठमाडौँ, २० असार । जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल अन्तर्गत आइतबार बिहान अर्जेन्टिना र इक्वेडरबीचको खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । यस संकरणमा साविक विजेता ब्राजिल, अर्जेन्टिना, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन्...

कोपा अमेरिका : आज राति भेनेजुएला र इक्वेडर तथा कोलम्बिया र पेरु भिड्दै

२०७८ असार ६ गते २२:४५

काठमाडौँ, ६ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा आज (आइतबार) राति दुई खेल हुँदैछन् । पहिलो खेलमा भेनेजुएला र इक्वेडर तथा दोस्रो खेलमा कोलम्बियाले पेरुबीच प्रतिस्पर्धा हुने छ । पहिलो खेल राति २:४५ बजे सुरु हुनेछ । समूह ‘ए’ मा रहेको भेनेजुएलाले २...

यी हुन् भारतीय टिमले बनाएका ४ खराब रेकर्ड

२०७८ असार ४ गते १२:०९

काठमाडौं । भारतीय क्रिकेट टीम विश्व क्रिकेटको शीर्ष टोलीमा सामेल छ। यस टीमले अहिलेको प्रदर्शनमा अन्तर्राष्ट्रिय क्रिकेटमा फरक स्थान राखेको छ । भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै उपलब्धि हासिल गर्दै धेरै कीर्तिमान पनि बनाएको छ। जुन भारतीय प्रशंसकहरूका लागि गर्वका कुरा हो। भारतले १६८५ अन्तर्राष्ट्रिय...