भिडियो

कान्छा अभियन्ता के. पी खनाल संगको कुराकानी (भिडियो सहित)

२०७५ जेठ २२ गते १३:१७

https://www.youtube.com/watch?v=Y2Y1zETdYJU...

सुन तस्कर गोरेको अर्को अवतारः ‘क्या हुवा तेरा वादा…’ (भिडियो सहित)

२०७५ जेठ २१ गते २०:१०

तीन हजार ८ सय केजी सुन तस्करी र सनम शाक्य हत्यामा जोडिएको एउटा कुख्यात नाम हो– चुडामणि उप्रेती उर्फ गोरे। सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जालमा परिचित रुपेश र जिके नाम पनि गोरेकै हाे। संयुक्त अरब इमिरेटसको दुबईमा भाइ रमेश उप्रेतीको समूहमार्फत सुन तस्करीमा सक्रिय गोरे...

चलचित्र चि मुसी चिको पहिलो गीत रिलिज ( भिडियो सहित )

२०७५ जेठ १९ गते १९:४२

काठमाडौ‌। श्रावण ११ गतेलाई प्रदर्शन मिति तय गर्दै नेपाली चलचित्र चि मुसी चिको पहिलो गीत रिलिज गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमकाबीच कलाकार र निर्माण टिमको उपस्थितिमा तिमीले माग्छौ भने बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । सुरज अधिकारीको शब्द तथा संगीत रहेको...

धुर्मुस भन्छन्, ‘एक पैसा पनि हिनामिना भएको भए धर्तीमा रहन्न’

२०७५ जेठ १७ गते १९:२५

काठमाडौं । चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ अहिले वीर अस्पतालको सरसफाई अभियानमा लागिपरेका छन् । वीर अस्पताल सरसफाई अभियानको नाममा धुर्मुस सुन्तली फाउण्डेशनले चन्दा सङ्कन तथा रकम हिनामिना गरेको भन्दै टिका टिप्पणी हुन थालेको छ । यसै सन्दर्भमा कुरा गर्दै कलाकार...

सिन्धुपाल्चोकमा भेटिए अर्का प्रतिभाका खानी रविन्द्र नेपाल ( भिडियो सहित )

२०७५ जेठ १५ गते १९:११

काठमाडौँ, १५ जेठ । मानिसभित्र कुनै न कुनै प्रतिभा लुकेको हुन्छ, त्यसलाई खोजि गरेर उजागर नगरुन्जेलसम्म प्रतिभा विक्षिप्त रुपमा रहन्छ भने अर्को व्यक्ति त्यस्ता प्रतिभाबाट अनभिज्ञ हुन्छन् र प्रतिभावान व्यक्तिको प्रतिभा ओझेल पर्नजान्छ । समग्र रुपमा हेर्दा यसबाट व्यक्तिलाई त घाटा छँदैछ राष्ट्रलाई पनि...

मिना ढकालको दोस्रो गीतको म्यूजिक भिडियो सार्वजनिक

२०७५ जेठ १३ गते ०:३२

काठमाडौं । हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले बजारमा ल्याएको दोस्रो गीत म्यूजिक भिडियो सावैजनिक गरेका छन् । उनको पहिलो गीतको अत्यधिक उपहास भएको थियो र यूट्यूवमा लाइकभन्दा डिस्लाइक धेरै आएका थिए । यसपाली भने मिनाका लागि खुशीको समाचार छ । अहिलेसम्म गीतमा...

‘सलाम भाञ्जी’ बोलको गीत बजारमा ब्यापक चर्चा कुमार र बबिना दङ्ग ( भिडियो सहित )

२०७५ जेठ ९ गते १९:३९

काठमाडौं । हास्यव्यंग्य गायक कुमार न्यौपानेले ‘सलाम मामा सलाम’ बोलको गीत बजारमा ल्याएका छन्। उनले गायिका पवित्रा गुरुङसँगको सहकार्यमा लोकपप गीत बजारमा ल्याएका हुन्। लोकप्रिय गीत ‘ढाका टोपी मैलो’ बोलको हास्यव्यंग्य गीतका सर्जक कुमारले ‘सलाम मामा सलाम’ बोलको गीत युटुबमार्फत् सार्वजनिक गरेका हुन्। रामप्रसाद...