रुपा स्वास्थ्य चौकीमा प्रयोगशाला

हाम्रो सन्देश संवाददाता

कास्कीको रुपा गाउँपालिकाको रुपा स्वास्थ्य चौकीमा स्थापना गरी सञ्चालनमा आएको प्रयोगशालामा रगत परीक्षण गर्दै स्वास्थ्य सहायक । गाउँपालिकाको पाँचवटै स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएको छ । तस्बिर : हरि बास्तोला, पोखरा, रासस