विद्युत नहुँदा बिरामीलाई सास्ती

हाम्रो सन्देश संवाददाता

बझाङको सिमखेतमा रहेको जिल्ला अस्पताल । यहाँ नियमित विद्युत आपूर्ति नहुँदा बिरामीलाई सास्ती भएको छ । तस्बिर : ललित सिंह, बझाङ, रासस