खाद्य सामग्री लिन जाँदै चौँरी

हाम्रो सन्देश संवाददाता

डोल्पाको त्रिपुरासुन्दरबाट जाजरकोटतर्फ खाद्य सामग्री लिनका लागि जाँदै गरेका चौँरी । यातायात सञ्जाल नजोडिएकै कारण यहाँ चौँरीेबाट खाद्य सामग्री ढुवानी गरिन्छ । तस्बिर : हेमन्त केसी, जाजरकोट, रासस