वडा कार्यालयको उद्घाटन

हाम्रो सन्देश संवाददाता

जर्मन सहयोग नियोग (जिआइजेड)को ‘रिकभरी प्रोगाम नेपाल’ कार्यक्रम मार्फत निर्माण भएको नुवाकोटको शिवपुरी गाँउपालिका वडा नं. ४ को कार्यालय भवन उद्घाटन गर्दै जिसस नुवाकोटका प्रमुख शन्तमान तामाङ र जर्मन विकास सहयोग तथा आर्थिक मामिला दक्षिण प्रशान्तीय उपप्रमुख एनेटे फ्रिक । तस्बिर : रामहरि न्यौपाने, नुवाकोट, रासस