भण्डारी र आश्रितको स्मृति दिवस

हाम्रो सन्देश संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा बिहीबार मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा श्रद्धाञ्जलि अर्पण गर्दै । उहाँहरु २०५० साल जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा दासढुंगामा दुर्घटना परेर दिवंगत हुनुभएको हो । तस्बिर : नविन पौडेल