रोडको बीचमा पुलिस

हाम्रो सन्देश संवाददाता

एउटा मोटरसाईकलमा तिनजाना केटाहरु स्पीड आउँछ |

रोडको बीचमा उभिएर पुलिस कराउँछ : एउटा मोटरसाईकलमा तिन तिन जाना ?? त्यही पनि हेल्मेट छैन horn पनि बजाउदैन, रोक रोक !!

केटाहरु : बाटो छोड़,,, हवलदार साहब !!! यसमा अझै ब्रेक पनि छैन !