धान दिवसमा मोडल निरुता क्षेत्रीको हट फोटो सार्वजनिक

हाम्रो सन्देश संवाददाता

आज असार १५ ।

‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । यही दिनको अवसर पारेर मोडल निरुता क्षेत्रीको हट फोटो सार्वजनिक भएको छ । हेर्नुहोस् तस्विर :