रक्तदान गर्दै

हाम्रो सन्देश संवाददाता

नेपाल रेडक्रस सोसाइटी गणबहाल उपशाखाले सोमबार काठमाडौंको बसन्तपुरमा सञ्चालन गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै सर्वसाधारण । काठमाडौका अस्पतालमा अहिले रगतको अभाव रहेको छ । तस्वीर : रोशन सापकोटा