बाल कल्याण संगठनको भवन

हाम्रो सन्देश संवाददाता

विसंं. २०७२ बैशाख १२ को विनासकारी भूकम्पले क्षतिग्रस्त भएका नुवाकोटको विदुर नगरपालिका–४ मा रहेको बाल कल्याण संगठनको भवन । आर्थिक अभावका कारण अझै पुनःनिर्माण हुन नसकेको उक्त भवनमा संगठनको कार्यालय र सो संगठन अन्तर्गतको प्रथामिक तहको विद्यालय नियमितरुमा सञ्चालन भइरहेको छ । तस्वीर : रामहरि न्यौपाने, नुवाकोट