काम गरि खान अल्छी लागेर कर्णाली मा सुत्न पुगे डा:केसि ….मुकुन्द

हाम्रो सन्देश संवाददाता

समसामहिक बिषयबस्तुमा अाफ्नाे बिचार राख्रर अनलाेचनामा मुछिने मुकुन्द घिमीरेले फेरी डा गाेविन्द केसी कडा अालाेचना गरेका छन । अनहनरत डा केसीले अाफ्नाे ड्युटि भुलेर अनशन गरीरहेकाे अाराेप लगाएका छन । रत्नपार्ककाे रुखमा बसेर मान्छेलाइ भाषण सुनाउने मुकुन्दे यतिबेला सामाजिक संजालहरूमा देखिन थालेका छन । कहिले रवि लामिछाने त कहिले धुर्मुस सुन्तलीकाे अालाेचना गरिरहने मुकुन्दे निकै अालाेचित पात्र हुन ।