विश्वकप उपाधिको होडमा फ्रान्स, बेल्जियम १-० गाेलले पराजित

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २७ असार ।

सन् १९९८ को विश्वविजेता फ्रान्स फेरि एकपटक उपाधि नजिक पुगेको छ । मंगलबार मध्यराती सम्पन्न सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्धन्द्धी बेल्जियमलाई १–०ले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो । २० वर्षअघि फ्रान्स ब्राजिललाई ३–० गोल अन्तरले हराउँदै विश्व च्याम्पियन बनेको थियो ।