आदिकवि भानुभक्त जन्मजयन्ती

हाम्रो सन्देश संवाददाता

नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा आदिकवि भानुभक्तको २०५औँ जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौँमा आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा रामायण अध्ययन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : रोशन सापकोटा, रासस