डोरी लगाएर गाडी तान्दै यात्रु

हाम्रो सन्देश संवाददाता

जाजरकोट डोल्पा सडकको मुलपानीमा फसेको गाडीलाई डोरी लगाएर तान्दै यात्रु । कच्ची बाटोका कारण यात्रुले दिनहुँ गाडी धकेल्दै र तान्दै गन्तव्यतर्फ जाने गर्छन् । तस्बिर : दिपेन्द्र शर्मा, सुर्खेत, रासस