२ वर्षपछि विदेशबाट फर्किंदा श्रीमतीको काखमा ५ महिनाको छोरा देखेपछि…

हाम्रो सन्देश संवाददाता

२ वर्ष दुबईमा काम गरेर घर फर्किएका एक युवकले घरमा आउँदा श्रीमतीको काखमा ५ महिनाको छोरा देखेपछि रिसको झोंकमा चक्कु प्रहार गरी श्रीमतीको हत्या गरिदिएका छन् । युवक हत्या गरेसँगै फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । राजेश नामका ती युवक २ वर्षअघि कामको सिलसिलामा दुबइ गएका थिए । विदेश जाँदा उनका ३ छोरी थिए । ५ महिनाअघि राजेशले श्रीमतीले छोरा पाएको सूचना पाएका थिए । त्यसलगत्तै राजेशको पत्नी रेखासँग विवाद भइरहन्थ्यो । बुधबार उनी घर फर्किएका थिए । घर पुग्नासाथ श्रीमती रेखाको काखमा ५ महिनाका छोरा देखेपछि राजेशको पारो तात्यो । उनले श्रीमतीलाई कुट्दै घरबाट बाहिर ल्याए ।

उनले घरबाहिर सबैका अगाडि श्रीमतीलाई चक्कु प्रहार गरेर हत्या गरिदिए त्यसपछि शवलाई केही पर सडकमा फालेर फरार भए । उनकी श्रीमतीको आजाद नामका एक युवकसँग सम्बन्ध भएको बताइएको छ । स्थानीयका अनुसार रेखा र आजाद ६ वर्षअघि भेटेका थिए । त्यसपछि उनीहरु नजिकिएका हुन् । रेखाले ५ महिनाको बच्चा राजेशकै भएको दावी गरेपछि विवाद भएको बताइएको छ । स्थानीयले बच्चा आजादकै हुन सक्ने बताएका छन् । भारतको उत्तर प्रदेश कानपुर नजिकै उन्नावमा घटना भएको हो ।

यो पनि पढ्नुहोस घाँसको भारी माथी नै पल्टाएर बारीको कुनामा जवानी लुट्दा वर्षौ पछि गाउँ गएकाले होला गाउँ नौलो लाग्दै थियो। गाउँका साना-साना फुच्चीहरु तरुणी भएर चिन्नै नसकिने भइसकेका रहेछन्। बजारमा तरुणीहरुको छाती हेर्दै घर पुगे। भोलिपल्ट गाउँ चहारे। भेटेका जति सबैसंग कुरा गर्दै हिड्दा २-३ ती पुष्ट शरिर भएका केटीहरुको छाती र पूठ्ठोले विशेष आकर्षित गर्दै थियो। अधिकांस टाइट टिसर्ट र ट्राउजरमा भेटिन्थे। स्तन र पुठ्ठो स्पष्ट छुट्टिने। मिलेको शरिरको बनावट अनि कहिल्यै नमुसारिएका स्तन मुसार्न मनलाग्ने, पुट्ट पूठ्ठो पड्काउन मन लाग्ने। एक्कासी गएर झम्टन हुने भए, मनमनै कुरा खेलाउन थाले। बारीमा घाँस काट्न एउटी केटी बिहानै आइपुगि। गोरी चट्ट परेकी पुरै शरिरभरी टाइट वस्त्र, स्तनले भित्रबाट दबाब दिँदा टिर्सट बाहिर पुक्क उठेका, हल्का हिड्दा पनि उसका स्तन लच्केको बाहिर बाटै चाल पाइन्थ्यो।