सेक्स गर्न नमान्दा मालिकले गरे यि सुन्दरीको छाति र टाउकोमा ताकी ताकी गोली हानेर हत्या

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ साउन ।

सेक्स गर्न नमान्दा मालिकले गरे यि सुन्दरीको छाति र टाउकोमा ताकी ताकी गोली हानेर हत्या यौनसम्पर्क गर्न नमान्दा पूर्वसुन्दरीको गोली हानी हत्या भएको छ । यस्तो घटना थाइल्यान्डमा भएको हो । उक्त सुन्दरिले क्लबका मालिकसँग यौन सम्पर्क गर्न अस्वीकार गरेपछी उनको गोली हानी हत्या भएको हो । पूर्व सुन्दरी पविना नेमुइनग्रकमाथि ४ गोली टाउको र छातीमा प्रहार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

द सनले जनाए अनुसार एकदिन अगाडि पविनाको जन्मदिन भएको र आफना साथीहरूसँग बर्थडे मनाउन क्लबमा पुगेका बेला गोली प्रहार भएको हो । गोली प्रहार गर्ने क्लबका मालिक पान्या यिंर्गेगको खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

सेक्स गर्न नमान्दा मालिकले गरे यि सुन्दरीको छाति र टाउकोमा ताकी ताकी गोली हानेर हत्या यौनसम्पर्क गर्न नमान्दा पूर्वसुन्दरीको गोली हानी हत्या भएको छ । यस्तो घटना थाइल्यान्डमा भएको हो । उक्त सुन्दरिले क्लबका मालिकसँग यौन सम्पर्क गर्न अस्वीकार गरेपछी उनको गोली हानी हत्या भएको हो । पूर्व सुन्दरी पविना नेमुइनग्रकमाथि ४ गोली टाउको र छातीमा प्रहार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । द सनले जनाए अनुसार एकदिन अगाडि पविनाको जन्मदिन भएको र आफना साथीहरूसँग बर्थडे मनाउन क्लबमा पुगेका बेला गोली प्रहार भएको हो । गोली प्रहार गर्ने क्लबका मालिक पान्या यिंर्गेगको खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।