पैसाका लागि घिनलाग्दो बाटो रोज्ने यी हुन् बलिउड अभिनेत्रीहरु

हाम्रो सन्देश संवाददाता

केही चर्चीत अभिनेत्रीहरुले यस्ता रहस्यहरुको खुलासा अन्तर्वार्ता तथा किताबमा खुलाउने गरेका छन् । उनीहरुले पैसा लिएर शारिरीक सम्पर्क गरेको स्वीकार गरेका छन् । यो उनीहरुको नितान्त व्यक्तिगत निर्णय भएको बताएका छन् । उनीहरुले ती गतिविधिहरुका जीवनको एउटा भाग भएको र यसप्रति कुनै पछुतो नरहेको उनीहरुले बताएका छन् ।

गहना वशिष्ठ

सन् २०१२ मा मिस एसियाको प्रतियोगिता जितेकी मोडल तथा एक्टर गहना वशिष्ठले तब हलचल मचाइदिइन् जब उनले पैसाका लागि शारिरीक सम्पर्क गर्न तयार रहेको अभिव्यक्ति टिवइटरमार्फत दिइन् । सविता बार्बी ३ डी फिल्ममा उनले पोर्नस्टार शाति डायनामाइटसँग काम गरेकी सकेकी छिन् ।

शर्लिन चोप्डा

यी अभिनेत्रीले सबैलाई आश्चर्यमा पारिन् जब उनले टिवइटमार्फत पैसा लिएर शारिरीक सम्पर्क गरेको रहस्य बाहिर ल्याइन् । कामशुत्र ३ डी फिल्मको समयमा उनले यस्तो रहस्य बाहिर ल्याएकी हुन् । उनले पब्लिसिटीको लागि यस्तो वयान दिएको बताइएको थियो । तर पब्लिसिटीका लागि यति ठुलो सत्य बाहिर ल्याउन कसैले नसक्ने धेरै फिल्म विश्लेषहरुले बताएका थिए ।

सन्नी लियोन

पुर्व पोर्न स्टार सन्नी लियोन हाल बलिउडमा आफ्नो करिअर बनाइरहेकी छिन् । पोर्न फिल्ममा काम गरे बापत उनले ठुलो रकम लिने गरेको बताइको छ । पोर्न फिल्ममा काम गरेर पैसा आर्जन गरेकी सन्नी लियोन पुन पोर्न खेल्न नजाने बताएकी छिन् ।