सात महिनाकी गर्भवती सानिया मिर्जाले गराइन फोटोसुट (फोटोफिचर)

हाम्रो सन्देश संवाददाता

एजेन्सी।

चर्चित टेनिस खेलाडी सानिया मिर्जा यही वर्षको अक्टोबरमा आमा बन्दै छिन्। सानिया सात महिनादेखि गर्भवती छिन्।
सानियाले फेरि एक पटक गर्भवती अवस्थाको फोटोसुट गराएकी छन्। यो फोटोमा तपाइँ देख्न सक्नुहुन्छ सानियाले आफ्नो बेबी बंपकोसाथमा पोज दिएकी छन्।

सानियाले यो फोटोसुट एक चर्चित म्यागेजिनकालागि गरेकी थिइन्। उनको यो फोटो सामाजिक संजालमा निकै मन पराइएको छ।
केही दिन अगाडि एक अन्तर्वातामा सानियाले आफ्नो डेलिभरी डेटका विषयमा रमाइलो कुरा सुनाइकी थिइन्।