माया प्रेममा आधारित पहिलो वेब सीरीज युटुबमा सार्वजनिक (भिडियो सहित)

हाम्रो सन्देश संवाददाता

काठमाडाैँ ।

माया प्रेममा रहेका प्रेमीहरुको जिवनको आधरमा Web Series बनेको छ । उक्त webseries www.youtube.com/filmysandesh मा प्रसारन भई सकेको छ । यो सीरीज को लागि १० भाग सम्म चल्ने छ । यस्लाई एग्रो मिडिया प्रा ली ले र ए.के स्टुडियोले निर्माण गरेको हो भने यसको कथा गणेश कंडेलले लेखेका हुन । भाग २ सम्म भने शूट भई सकेको छ । मायाको परि भाषाको चित्रण गरिएको यो सीरीज लाई निर्देशन गणेश कंडेलले नै गरेका हुन् । ए.के स्टुडियोले यो भन्दा अगाडी पनि बिभिन्न बिधाका भिडियो हरु निकाली सकेको छ । INTU MINTU नाम दिएएको यस यस वेब सीरीज मा आयुष लामा सुमन श्रेष्ठ र रेशमा तामांङ्गको मुख्य भूमिका रहेको छ । ए.के स्टुडियोले फिल्मी सन्देश युटुब च्यानलमा पहीलो सीरीज सार्वजनिक गरी सकेको छ ।


https://www.youtube.com/watch?v=-B-ABOznaJQ