फेरि बढ्यो सुनको भाउ, कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १० भदौ ।

आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेरसुन प्रतितोला मूल्य ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।