स्वस्थ रहन हप्तामा कति पटक शारीरिक सम्पर्क गर्ने ? यस्तो छ डाक्टरको सुझाब

हाम्रो सन्देश संवाददाता

पोखरा ।

पोखराका बरिष्ठ छाला तथा यौन रोग बिशेषज्ञ हुन् डा गृश्ममोहन भट्टराई । बिगत लामो समयदेखि छाला र यौनजन्य रोगहरुको उपचारमा तल्लिन डाक्टर भट्टराईले मानिसको जीवनमा शारीरिक सम्पर्क अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

एक टेलिभिजन कार्यक्रमलाई दिएको अन्तर्वार्तामा डा. भट्टराईले सुरक्षित सम्पर्क गर्नुपर्ने र स्वास्थ रहन कम्तिमा पनि हप्ताको दुईपटक शारीरिक सम्पर्क राख्न सुझाब समेत दिएका छन् । उनले आफ्नो यौन साथी नभए हस्तमैथुन गर्न पनि सुझाब दिएका छन् ।

उनले महिला वा पुरुष दुबैले हस्तमैथुन गर्न सक्ने र त्यसले कुनै पनि असर नगर्ने समेत बताएका छन् ।

https://youtu.be/3X-QhpHkOag