मोडल वाचमा सुजना ढकाल

हाम्रो सन्देश संवाददाता

सुजना ढकाल नेपाली कलाकारिता क्षेत्रमा लागेको पाँच वर्ष भयो । उनले ४५ वटा म्युजिक भिडियो र २ वटा फिल्ममा अभियन गरिसकेकी छिन् । राम्रो कलाकारको स्थापित हुने उनको लक्ष्य छ । यो अंकमा हामीले मोडल सुजना ढकाललाई छानेका छौँ ।

Sujana Dhakal 3

Loading...