जापान टुरमा रहेका नेपाल आइदलका प्रतियोगीहरु यसरि रमाउदै (तस्बिरहरु)

हाम्रो सन्देश संवाददाता

नेपाल आइडल पक्षि पहिलो टुर पाएका ५ टप कन्टेस्टहरु यसरि जापानमा आफ्नो खुसीहरू बाडीरहेका छन् । उनीहरु अहिले जापानमा यसरि फोटोहरु किलिक गरेर आफ्नो तस्बिरहरु सामाजिक संजालमा पोस्ट गरेका हुन् ।

नेपालको अन्तराष्ट्रिय स्तरको पहिलो चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन २’ का बिजेता सुदुर पश्चिमका शान रवि ओड बनेका हुन् । दर्शकहरुको सर्वाधिक भोट पाएर उनि नेपाल आइडल सिजन २ का बिजेता बनेका हुन् । फस्ट रनरअप बिक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारी बनेकी छिन् ।

नेपाल आइडलको यात्रापछि टप ५ प्रतियोगीहरु अहिले वर्ल्ड टुर अन्तर्गत जापानमा पुगेका छन् ।

नेपाल आइडल सिजन- २ का ५ प्रतियोगीहरु रबि ओड, बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र अमित बराल ३१ डिसेम्बर २०१८ मा जापान उडेका हुन् ।

जापान पुगे संगै थर्ड रनरअप अस्मिता अधिकारीले अफ्नो फेसबुकमार्फत केहि तस्विर सेयर गरेकी छिन्।

तस्विरमा आइडलकी होस्ट रिमा विश्वकर्मा, अस्मिता अधिकारी, रबि ओड, सुमित पाठक र अमित बराल देखिएका छन्। तस्विरमा सबैजना निकै खुसि देखिएका छन्।

Loading...