सुरक्षामा खटिएका प्रहरी धुलाम्म

हाम्रो सन्देश संवाददाता

तनहुँको घिरिङ गाउँपालिका-३ स्थित सुन्धारा पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी जवान धुलाम्य अवस्थामा । प्रहरी कार्यालयको जिपको पछाडि बसेर सुरक्षा प्रदान गर्ने प्रहरीलाई ग्रामीण सडकमा सास्ती हुने गरेको छ । तस्बिर कृष्ण न्यौपाने, दमौली, तनहुँ

Loading...