धुर्मुस-सुन्तलीले बनाउने क्रिकेट मैदानको जग्गा विरुद्ध मुद्दा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १८ माघ ।

त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा विश्वविद्यालयले भोगचलन गर्न पाउनु पर्ने माग राखी सर्वोच्च मुद्दा हालेको थियो ।

मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा सङ्गशाला निर्माण गर्न सम्झौता गरेको हो । यो खबर नेपाल समाचारपत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। खबर ईश्वरराज ढकालले लेखेका हुन्।

सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा धुर्मुस-सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको छ ।

Loading...