गाडीको ठक्करबाट जापानमा एक नेपालीको मृत्यु

हाम्रो सन्देश संवाददाता

माघ २२, काठमाडौ ।

जापानमा गाडीको ठक्करबाट एकजना नेपालीको मृत्य भएको हो । मृत्यु हुनेमा माइकल गौचनन नामका व्यत्ति रहेको प्रहरीले जानकारी दिएको छ । साइता केन भन्ने स्थानबाट बाटो काट्ने क्रममा गाडीले ठक्कर दिदा घटनास्थलमै गौचनको मृत्यु भएको हो ।

साइतामा प्रहरीले दिएको जानकारी अनुसार चालक र गाडीलाई नियन्त्रणमा लिइएको छ भने मृतकका परिवारजनसंँग सम्पर्क गर्ने कोशीस भइरहेको छ ।
मृतक गौचन नृपालको म्याग्दी जिल्लाबाट जापानमा अध्ययनको शिलशिलामा आएका थिए । पछि भिषा परिवर्तन गरी एक जापानी कम्पनीमा कार्यरत थिए

Loading...