अरु संग लागेको भन्दै श्रीमतीले आफ्नै श्रीमान्को योनाङ्ग काटेर पकाएपछि

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, माघ २६ ।

संसारमा बिचित्रका अनेक घटना हरु हुने गर्छन। तपाइ हामीले सोच्ने भन्दा पनि धेरै पर सम्मको घटना हुन्छन जुन सुन्दै हामि चकित हुने गर्छौ, कति राम्रा घटना हुन्छन कति नराम्रा। यस्तै एक घटना घटेको छ। एक श्रीमतीले आफ्नै श्रीमानको लिङ्ग काटेर खाइदिएको घटना छ जुन सुन्दैमा बिचित्रको छ।

ति श्रीमतीले आफ्नो श्रीमान्ले धोका दिएको थाहा पाएपछि श्रीमानको यौनाङ्ग नै काटिदिएको समाचार प्रकाशित भएको छ। मिरर डटका अनुसार श्रीमतीले श्रीमानको यौनाङ्ग काटेर चाउचाउमा हालेर प्यानमा पकाइन् ।यसबारे फोटो सार्वजनिक भएपछि धेरैले यसलाई वास्तविक ठानिरहेका छन् । एउटा फोटोमा रगत लत्पित्तिको सर्ट लगाएका व्यक्ति आँखा चिम्लिएर पल्टिरहेका छन् भने अर्को फोटो चाउचाउको छ । उक्त चाउचाउमा यौनाङ्गाको टुक्रा रहेको पनि बताइएको छ ।

तर पनि यो तस्बिर वास्तविक हो कि हैन भनेर पुष्टि भइसकेको भने छैन् । वेबसाइट प्रोलिफिक स्किन्सले गरेको पोस्टमा ‘अर्की महिलासँग लागेपछि एक श्रीमतीले आफ्नो श्रीमानको यौनाङ्ग नै काटिदिएकी छिन् ।’ उल्लेख गरिएको हो।

Loading...