भैँसेपाटीको कार्पेट फ्याक्ट्रीमा आगलागी, आगो निभाउँने प्रयास जारी

हाम्रो सन्देश संवाददाता

ललितपुर, माघ २८ ।
ललितपुरको भैँसेपाटीमा अवस्थित एक कार्पेट फ्याक्ट्रीमा आगलागी भएको छ ।

आगलागी भएको फ्याक्ट्रीमा अहिले ललितपुर महानगरपालिका, काठमाण्डौ महानगरपालिका, प्रहरी लगायतका दमकलले आगो निभाइरहेका छन् ।

घटनाका विस्तृत जानकारी आइसकेको छैन ।

Loading...