सामाजिक संजाल जान्न का लागि कि बिग्रनको लागि

हाम्रो सन्देश संवाददाता

नमुना दाहाल

ओहो ! हिजो सम्म सामन्य लागेको बिसय आज किन असामान्य लागि रहेछ रु सूचना प्रविधिको विकासले मानिसको दैनिकीलाई अर्कै मोड दिएको छ ।

खाने, पढ्ने, खेल्ने, घुमफिर गर्ने हरेक समय यसैमा व्यतित गर्नेहरुको संख्या दिनानुदिन बढ्दो छ ।आज मलाई किन यास्तो भैरहेको होल रुयहि बाट हरेक कुरा सिकिन्थ्यो ,जानिन्थ्यो ,कुरा कानी हुन्थ्यो ,तर हिजो सम्म वास्ता हुदैन्थ्यो रु विश्वको सबैभन्दा ठूलो समस्याको रुपमा मानिएको इन्टरनेटको लत किन आज सबै कुराहरु रिसको बाटो बनिरहेको छ र मन मनै धेरै डर लागिरहेछ ।

हिजो जहाँ थिय आज पनि तेहि छु हिजो जे गर्थे आज पनि तेहि गरि रहेछु तर सानो गल्तिले किन यति धेरै बिरास बनाइ रहेको छ रु आखिर किन रु के भयको होला रु साच्चै यो ईन्टरनेट को दुरुपयोग भयकै होत रु हिजो सम्म बिश्वास नै लागेको थियन ।

अरु साथि ले सुनाउदा पनि होइन जस्तो ललग्थ्यो, ईन्टरनेट त समस्याको समाधान हो ,हरेक कुरा सिक्ने ठाँउ हो ,सबै साथी भेट हुने चौतारी हो अहिले गाउँमा पनि मोबाइलमा इन्टरनेट चलाउन सकिन्छ ।

मानिसहरु विदेशमा गएका आफन्तहरुसँग गाउँबाटै मोबाइलबाट भाइवर, स्काइप, फेसबुक लगायतबाट कुराकानी गर्न थालेका छन्स इन्टरनेटमा पठनीय नेपाली सामाग्रीको बृद्धि, बिदेशमा आफन्तसँगको सम्पर्क र सस्तो मूल्यका स्मार्टफोनको उपलब्धताले मोबाइल इन्टरनेटको विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

टाडा रहेको आफन्त हरु सग नजिकिने माध्यम हो ,यौटा सीप सिक्ने साधन हो जस्तो लागेको थियो रुआज किन यी सबै मनका पिडा भैरहेका छ्न हिजो सम्म यौटा ज्ञान सिक्ने माध्यम लागेको आज किन यो बाट टाढा हुने मन भैरहेको छ ? सामाजिक संजालकै माध्यमबाट चिनजान गरेकाहरुबाट दुबै पक्षको घरबार विगारेका घटना पनि अनेक छन् । छोराछोरीको बिहे गर्ने उमेर पुगेकाहरु परस्त्री र परपुरुषसंग लहसिन पुग्ने र दुबै परिवारको चिल्लीबिल्ली पारेका घटनाको प्रत्यक्षदर्शी यो समाजमा धेरै छन् ।

सामाजिक संजालकै चिनजानका कारण जीवन गुमाएका धनाड्यहरु छन्, अपहणमाा परेर मोटो रकम फिरौती तिरेका घटना पनि छन् । फेसबुकै च्याटमा गरिएका अश्लिल कुराकानीकै आधारमा भयदोहन (ब्ल्याक मेलिंग)को शिकार भएका पनि अनेक छन् ।

यस्ता अनगिन्ती घटना सबै सार्वजनिक हुँदैनन् । समस्याको चूरोले पारो नाघेपछि मात्र यस्ता घटनाहरु सार्वजनिक हुने हो । सामाजिक संजालबाट हुने यस्ता दुर्घटनाजन्य अवस्थालाई व्यक्तिले आफ्नो प्रतिष्ठासंगको विषय बनाएर लुकाउने गर्दा पनि सबै समस्याको यक्किन विवरण सार्वनिक हुँदैन ।

होइन नचलाउदा पनि ठिकै हुन्छ होला रु मेरो जिबन मा यौटा घटना भयको छ । महिले यसरी नराम्रो मात्र सोचेरनी हुदैन यो ईन्टरनेट त राम्रो माध्यम नै होनि यदि महिले आफू भन्दा बुद्धिजिबि र मेरा गुरु हरु सग मात्र कुरा गरे भनेत यो दुर्घटना मेरो जीवन मा हुदैन होलानी रु मलाई पनि के भएको होल रु नराम्रो गर्दिन भने पछि त गर्दिन गर्दिन ।

आफू राम्रो सोच बिचार लियर अगाडि बडेपछि किन पछि सर्नु रु यो ईन्टरनेट सुबिधा नआएको भय आज यो कुनै घटनानै सुनिने थियन ,मेरो जिबन मा हुने नै थियन म फेरि ईन्टरनेट ले बिगारेकै भय आज यति धेरै बिकास पनि कसरी हुन सक्थ्यो । म मात्र होइननी यो ईन्टरनेट चलाउने ।

हो अब यस्तो घटना नहुन दिन शिक्षा पनि दिन सकिन्छ नि तेसो भयो भने मेरो जस्तो पिडा अरुले भोग्नु पर्ने छैन । तेसैले ईन्टरनेट नचलाउने होइन ,ईन्टरनेट को सदुपयोग गर्न चेतना दिन्छु दुरुपयोग होइनयहाँ भन्न खोजिएको कुरा सामाजिक संजालको प्रयोग गर्दा धेरै विचार पुर्याउनुपर्छ भन्ने नै हो ।

यसको सदुपयोग मात्र गर्ने र सामान्य मनोरञ्जनको रुपमा मात्र लिने गर्दा कुनै अप्ठ्यारोमा पर्नु पर्दैन । त्यस्तै यसको उपयोग ज्ञान आर्जनका लागि हुन्छ भन्ने धेरैलाई थाहा छ, तर यसको सदुपयोग हुन सकेको छैन ।

अनेक घटना सार्वजनिक भैरहे पनि युवती युवातिर र युवा युवतीतिर आकर्षित हुने, त्यस्तैलाई फेसबुके साथी बनाउन खोज्ने, फोटो वा स्टाटसमा कमेन्ट गर्ने गर्दछन् । एउटा अशल र जीवनोपयोगी विचारलाई कसैले वास्ता गर्दैनन्, तर अश्लिलता झल्कने, अरुको मानमर्दन नगर्ने स्टाटसलाई लाइक र कमेन्ट अनि शेयरको बाढी आउँछ ।

यसो भन्दैमा सामाजिक संजाल अर्थात् फेसबुक खराब भने हुँदैहैन । फेसबुकबाट नरामोभन्दा राम्रो काम बढी भएको छ । क्षतिभन्दा उपलब्धि बढी हाँसिल भएको छ । कसैलाई सहयोग गर्ने कुरा होस्, प्रचारप्रसार गर्ने विषय होस् वा विकास अभियानमा जनतालाई अग्रसर गराउन प्रेरित गर्ने गतिविधि पनि फेसबुकबाटै भैरहेको छ ।

Loading...