नायीका बर्षाले यसरी मनाईन सुहागरात (भिडियो हेर्नुहोस)

हाम्रो सन्देश संवाददाता

हालसालै बिबाह बन्धनमा बाधियकी बर्षा राउत नेपाली चलचित्र क्षेत्रमा एक अब्बल नायीका हुन। विवाह पछि धेरैलाई सोधिने प्रश्न हो हनिमुन कहाँ मनाउने ? तर भर्खरै वैवाहिक जीवनमा बाधिएका अभिनेत्री वर्षा राउत विवाह लगत्तै सुटिङमा व्यस्त छन् । नाईं नभन्नु ल ४ बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी वर्षा अहिलेको सर्वाधिक रुचाउने नायिका हुन। लामो समयको प्रेम सम्बन्धलाई अभिनेता संजोग कोइराला सँग फाल्गुन २ गते लगनगाठो कसेका वर्षा अहिले चलचित्र “जात्रै जात्रा” मा निकै ब्यस्त रहेको बताउँछन् । म्युजिक भिडियोमा काम गर्दै गर्दा केही अनलाइन टेलिभिजनमा अन्तर्वार्ता दिदै, नयाँ घर नयाँ अनुभव देखि लिएर हनिमुनको प्रश्नलाई खुलेर सामना गरेका छन् ।

हेर्नुहोस भिडियो कुराकानी हेर्नुहोस…

Loading...