स्वास्थ्य सन्देश

मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन अभियान सञ्चालन गरिने

२०७५ जेठ २ गते ९:१५

काठमाडौं, २ जेठ । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स(सोफेन)को अग्रसरतामा खानेपानी तथा ढल निकास विभाग र नेपाल इञ्जिनियर्स एशोसियनको सक्रिय सहभागितामा देशभर मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन अभियान सञ्चालन हुने भएको छ ।  गत महिना चैत्र २७ देखि २९ सम्म...

माइग्रेन के हो ? यसको प्राकृतिक उपचार के छ ?

२०७५ वैशाख ३१ गते २२:१३

डा यन्जन गैह्रेका अनुसार माइग्रेन एक प्रकारको न्यूरोलॉजिकल रोग भएता पनि मनोशारीरिक रोग पनि हो। अत्यधिक तनावमा रहने, गैस्ट्रिकले ग्रस्त, अनिंद्राले ग्रस्त, एसिडिटीका रोगी, पुरानों कब्जियत , टाउको र मस्तिष्कका अन्य विभिन्न समस्याहरू, उच्च रक्तचाप, र हार्मोनहरू को गड़बड़ी भएका हरू लाई यो रोगको...

ज्येष्ठ नागरिकको निःशुल्क आँखा परीक्षण

२०७५ वैशाख २३ गते ८:३७

दाङ, २३ वैशाख । यहाँका ३०० भन्दा बढी ज्येष्ठ नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–११ ले शनिबार आयोजना गरेको शिविरमा ३५० जनाको आँखा परीक्षण गरिएकामा अधिकांशमा मोतिविन्दुको समस्या देखिएको राप्ती आँखा अस्पताल रक्षाचौरका दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिनुभयो । सो...