पत्रपत्रिका

इलाम १ मा एमालेका महेश बस्नेत विजयी, आफ्नै पूर्व कार्यकर्ताबाट झलनाथ खनाल पराजित

२०७९ मंसिर ११ गते १६:५७

११ मंसिर, काठमाडौं । इलाम क्षेत्र न १ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी हुनुभएको छ । उहाँले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई २९५७ मतान्तरले पराजित गर्नुभयो । पूर्व प्रधानमन्त्री खनाल आफ्नै पूर्व कार्यकर्ताबाट पराजित हुनुभयो । बागमती...

धादिङमा अनौठो जात्राः तामझामसित माइत झरिन् त्रिपुरासुन्दरी

२०७९ मंसिर ११ गते १६:४१

११ मङ्सिर, मलेखु। अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी...

माओवादी केन्द्रलाई समानुपातिकतर्फ १० लाख मत

२०७९ मंसिर ११ गते १६:२५

११ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८७ लाख ७४ हजार छ सय ६१ मतगणना सम्पन्न भएको छ । जारी मतगणनामा नेकपा (एमाले) २४ लाख...

सिराहामा कांग्रेस शून्य, हार्नुकाे प्रमुख कारण पार्टीभित्रको कलह

२०७९ मंसिर ११ गते १५:५३

११ मंसिर, सिराहा । सिराहाको चारवटै निवार्चन क्षेत्रमा प्रतिनिधि तथा प्रदेशसभातर्फ नेपाली कांग्रेस शून्य भएको छ । प्रतिनिधिसभाको चार र प्रदेशसभाको आठवटा निर्वाचन क्षेत्रमा कांग्रेस शून्य बनेको हो । कांग्रेसको किल्ला मानिने सिराहाको चारवटै क्षेत्रमा एमाले र जसपा विजयी भएका छन् । डा।सिके राउत...

बढेको महँगीले दशैंलाई दशा बनाइदिएको छ, गरिब जनताले चुल्हाे बाल्न सकेनन् !

२०७९ असोज १५ गते २३:२८

काठमाडौं । हामी नेपालीको महान चाड दशैं शुरू भइसकेकाे छ । सबैतिर खुसीयाली छाएको छ । मौसमले पनि दशैं आएको प्रत्याभूति गराएको छ । दशैं संगसंगै सबैमा छुट्टै किसिमको उमंग देख्न सकिन्छ । दशैं सबैको लागि हो । सबैले मनाउने चाड हो यो ।...

‘क्लीन चिट’ पाउने बित्तिकै जनार्दन शर्माको अर्को काण्ड बाहिरियो, माओवादी नेताकार्यकर्ता नै बने फायर !

२०७९ साउन १३ गते २३:२४

१४ साउन, काठमाडौं । बजेट निर्माण क्रममा अवैध व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको आरोपबाट सफाइ पाएलगत्तै जनार्दन शर्माको अर्को काण्ड बाहिरिएको छ ।जनार्दनले राजीनामा दिएको ३८ दिनसम्म पनि उनले मन्त्री क्वार्टर नछोडेको पाइएपछि पार्टीकै नेताकार्यकर्ताले आक्रोश व्यक्त गरेका हुन् । संसद्भित्र र बाहिरबाट परेको दबाब...

चक्रवर्ती कलेजको लुट धन्दाको बिरोधमा उत्रिएका विद्यार्थीलाई कलेज भित्र छिरेर प्रहरीले बर्सायो लाठी !

२०७९ साउन १० गते २३:१४

१० साउन, काठमाडौं । काठमाडौँ अनामनगर स्थित चक्रवर्ती हबी एजुकेशन एकेडेमी कलेज अफ लले कानुन अध्ययन गर्ने विद्यार्थीहरुको एकै पटक चर्को शुल्क बढाए पछि विरोधमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले चरम दमन गरेको छ । कलेजमै प्रवेश गरेर डे«समै रहेका विद्यार्थीहरुलाई प्रहरीले निर्घात कु ट पिट...

फेरि बढ्यो सार्वजनिक गाडीभाडा, अब कति तिर्नुपर्छ ? (सूचीसहित)

२०७९ साउन ७ गते १५:३२

७ असार, काठमाडौं । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । साउन २ गते मन्त्री घनश्याम दाहालले साउन ५ गतेदेखि लागू हुने गरी भाडा वृद्धिको निर्णय गरेका मन्त्रालयले जनाएको छ । भाडावृद्धिपछि पनि काठमाडौं...

वर्ल्डलिङ्कले १० जीबीपीएस प्रविधिमा फाईवर टु होम नेटवर्क अपग्रेड गर्दै, डाउनलोड जत्तिकै अपलोड स्पिड

२०७९ असार १७ गते १९:३१

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (GPON) नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले आफ्नो फाईवर टु होम नेटवर्क अर्को साता देखी क्रमशः एक्सजीएस – पोन ( XGS-PON) मा अपग्रेड...

४ वर्षदेखि अफेयरमा सुनिता डंगोल , मंसिरमा विवाह गर्ने तयारी ! को संग ?

२०७९ असार ४ गते २१:३७

४ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बिवाह गर्ने भएकी छन् । पारिवारिका स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका साउण्ड इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो । उनी तीन चार वर्षदेखि साउण्ड सशांक श्रेष्ठसँग अफयएरमा छिन् । सिनेमा र फोटोग्राफीमा रुचि राख्ने...