रंग विरंग

‘मह’ जोडी अमेरिकाबाट पालिँदै आएको खुलासा, चौतर्फी आलोचना

२०७५ जेठ ६ गते १०:३०

६ जेठ, काठमाडौं । चर्चित हाँस्यव्यग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अमेरिकाबाट पालिदै आएको खुलासा भएको छ । ‘मह’ जोडीबाट चिनिएको श्रेष्ठ र आचार्यले नेपालस्थित अमेरिकी दूतावासबाट करोडौ रकम बुझ्दै आएको खुसाला भएको हो । उनीहरुले ‘मह’ संचार नामक संस्थाको नामबाट विभिन्न मितिमा...

तल छोप्दा माथि ह्वाङ्ग,माथि छोप्दा तल ह्वाङ्ग ,करिश्माको अर्को जात्रा (भिडियो सहित)

२०७५ जेठ ५ गते १३:१२

करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन्। केही तोरीलाहुरे फिल्म संघसंस्थाले उनलाई सदाबहार अभिनेत्रीको पदवी पनि दिइसकेका छन्। १६/१७ वर्षको उमेरदेखि ५० वर्षसम्म निरन्तर उद्योगमा समय बिताउनु चानचुने उपलब्धि होइन तर समय गुजार्दैमा मान्छे परिपक्व हुँदैन भन्ने कुरा पनि करिश्मालाई नै हेरेर थाहा हुन्छ। उनको...

चर्चित सल्यानी गायक भरत परियारले ल्याए ‘तिम्रै तस्विर आँखैमा झलल…’ (भिडियो सहित)

२०७५ जेठ ४ गते १९:५१

काठमाडौँ । सल्यानी लोकदोहोरी गायक भरत परियारले नयाँ लोकदोहारी गीत सार्वजनिक गरेका छन् । ‘तिम्रै तस्विर आँखैमा झलल…’ बोलको मौलिक लोकदोहोरी गीत युट्युवमार्फत सार्वजनिक गरेका हुन् । गीतमा भरत परियार र रिता के.सी.को स्वर रहेको छ । यो गीतको शब्द, संगीत धनराज वास्तविकको रहेको...

किन लेखिन सामाजीक सञ्जालमा गायिका ज्योती मगरले आमा बन्ने रहर छ, छोरी भए गर्भपतन गर्छु !

२०७५ जेठ २ गते १०:५५

काठमाडौं । हरेक समय बिवादको घेरामा आउने वा ल्याईने गायिका ज्योती मगर यसपाली निकै संबेदनशिल बिषयमा आफ्नो गहिरो चिन्तन राखेकी छन् । उनका हरेक जसो बिषयमा सामाजीक सञ्जालमा उछितो काडिएको समयमा उनले राखेको यो बिषयलाई भने निकै चिन्ता र चासोको साथ हेरीएको छ ।...

तेरिया जस्तै भाइरल भएका को हुन् अशोक दर्जी ! भिडियो आफै बोल्छ !!

२०७५ वैशाख ३१ गते २१:२८

राम कुमार श्रेष्ठ, नेपाली सांगितिक क्षेत्रको नयाँ रामकृष्ण ढकालको रुपमा पनि लिइने गरिएको अशोक दर्जीले हालै आफ्नो पहिलो ‘मन बिनाको धन ठुलो कि धन बिना को मन‘ बोलको गीत रेकर्डिङ गराएका छन् नेपाली ड्रेसमा नेपालका एक टप गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग र यस्लाई...

ऋषि धमलाले भने- राजेश हमाललाई छोडेर मानिसहरु मसँग सेल्फी खिच्न आउछन्…(भिडियोसहित)

२०७५ वैशाख ३१ गते १:४३

कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘इट्स माई शो’ कार्यक्रममा पत्रकार ऋषि धमला र अभिनेत्री रेखा थापालाई अतिथीका रुपमा निम्ताइएको थियो। शोमा कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरीले दुवै अतिथीसँग रमाईला अनि आ-आफ्ना पेशासँग सम्बन्धित र निजी जीवनका कुराकानी समेत गरे। कार्यक्रममा ऋषि धमलाले पछिल्लो दिनमा आफूसँग धेरै...

दीक्षितको ‘विचरित पाइलाहरु’ सार्वजनिक

२०७५ वैशाख २८ गते २३:४५

काठमाडौँ, २८ वैशाख ।  लेखक इन्दिरा दीक्षितको दोस्रो कृति नियात्रा संग्रह ‘विचरित पाइलाहरु’ सार्वजनिक भएको छ ।  समकालीन साहित्य प्रतिष्ठान, बेलायत, सम्पर्क कार्यालय काठमाडौँद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा सो कृतिको वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले विमोचन गर्नुभएको हो ।  सो अवसरमा साहित्यकार दीक्षितले इन्दिराको...