राशीफल

चैत्र ११ गते शनिवार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य !

२०७९ चैत ११ गते ०:०६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । निणर्यात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने...

चैत्र १० गते शुक्रवार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य !

२०७९ चैत १० गते १०:३७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । व्यवहारिक र लचिलो हुने प्रयास गर्नु राम्रो हुन्छ । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ ।...

चैत्र ०९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

२०७९ चैत ८ गते २२:२९

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज...

फागुन २२ गते सोमबार, यस्तो छ तपाईको राशिफल

२०७९ फागुन २२ गते ०:०३

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागी हुन सक्छ । मेहनत...

फागुन १९ गते शुक्रबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

२०७९ फागुन १८ गते २०:५३

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् । काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायिक...

फाल्गुन १० गते बुधवार, निकै राम्रो छ यी राशिको भाग्य, भेटी स्वरुप एक सेयर

२०७९ फागुन १० गते ०:२९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विवादास्पद निणर्यमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका लागि खट्नुपर्ने हुन्छ, तापनि सुखदुःखमा साथ दिनेहरू फेलापर्ने दिन हो । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन...

फागुन ०८ गते सोमबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

२०७९ फागुन ७ गते २३:४१

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ ।...

फागुन ०७ गते आइतबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

२०७९ फागुन ६ गते २२:३०

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । श्रम गरिकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ...

फागुन ५ गते शुक्रबार को राशिफल हेर्नुहोस्, मुक्तिनाथले सबैको रक्षा गरुन् !

२०७९ फागुन ५ गते १२:१६

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य चुनौति पश्चात आम्दानि उत्तम रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । जिद्दी स्वभावको कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नुपर्नेछ ।...

फागुन ३ गते बुधबार, यी राशिहरूकाे चम्किनेछ भाग्य ? हेर्नुहोस राशिफल !

२०७९ फागुन ३ गते ०:३४

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । मान्य जनको साथ सहयोग पुर्ण...