राेचक संसार

घरमै बसीबसी अनुहारको कालो दागधब्बा एकछिन मै गायब

२०७५ जेठ ७ गते ०:१२

सुन्दर बन्न कस्लाई रहर नहोला । तर लापरवाही र अल्छेपनाले सुन्दरता आउँदैन । सुन्दर बन्न केही आन्तरिक र केही बाहिरी प्रयास र आत्मानुशासनको जरुरी चाहिन्छ । झट्टा हेर्दा अनुहार नै सुन्दर देखिनु पर्छ, अरुलाई प्रभावित पार्न । यसो भनौं सुन्दरताको पहिलो आधारविन्दु नै अनुहार...

विरालोले बाटो काट्दा अशूभ हुन्छ भन्नेमा कति भ्रम कति सत्य ? यस्तो छ वास्तविकता

२०७५ जेठ २ गते १९:५९

जब हामी कतै गइरहेका हुन्छौं त्यो बेलामा कालो विरालोले बाटो काट्यो भने अशुभ होला भनेर केहीबेर रोकिन्छौं । केही त हिँडिरहेको बाटो नै बदलिदिन्छन् । पूर्वीया समाजमा कालो विरोलाई अशुभ र नकारात्मक शक्तिसँग जोडेर हेरिन्छ । कालो विरालो मात्र होइन जस्तो सुकै रङको विरालोले...

तपाईसँग पैसा टिक्दै टिकेन ? यस्तो छ चमत्कारिक बचत हुने उपाय

२०७५ जेठ २ गते १३:२४

काठमाडौँ । पैसा कमायो तर गुमिहाल्यो भने त्यसको महत्व नै छैन । आजको दुनियाँमा पैसाको बचत गर्न नसक्ने मानिस समाजमा अपहेलित हुन्छ । जिबनमा सबैभन्दा बढी मेहनत पैसा कमाउनमै लाग्छ । यति मेहनत गरेर कमाएको पैसा हाम्रो पर्समा टिक्दैन । यसबाट कुनै समय निकै...

विवाहपूर्व ध्यान दिनुपर्ने कुरा

२०७५ जेठ १ गते २१:५०

विवाहका सम्बन्धमा हरेकसँग सुन्दर सपना हुन्छन् जसलाई पूरा गर्न निम्न कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । प्रि ब्राइडल ब्युटी प्लान विवाहपूर्व ३–४ महिनाअगाडिदेखि नै ब्युटी एक्सपर्टको सल्लाहमा प्रि ब्राइडल ब्युटीका बारेमा बुझ्नुपर्छ । छालाका साथै हेयर ट्रिटमेन्ट पनि गराउनुपर्छ । समय–समयमा छाला तथा केशको सिटिङ...

विवाह गरेको नव दम्पत्तीले आजदेखि एक महिनासम्म गर्न नहुने काम

२०७५ जेठ १ गते १९:०३

१ जेठ, काठमाडौं । जेठ महिनामा अधिकमास अर्थात् मलमास परेको छ । जेठ १ गते साँझ ५ बजेर ५३ मिनेटपछि अधिकमास शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अधिकमास भन्नाले सामान्यभन्दा बढी भएको महिना बुझिन्छ । जेठ ३० गते राति २ बजेसम्म...

कागतीका अदभूत गुणहरू थाहा पाइ राख्नुस

२०७५ वैशाख ३१ गते २१:४७

कागतीलाई हामीले हरेक मौसममा खान सक्छौँ । तातो पानीमा कागती निचोरेर पिउनाले शरिरलाई नयाँ शक्ति प्रदान गर्दछ । यसले आँखालाई तेज बनाउनका साथै मानसिक दुर्बलता र टाउको दुखाईलाई कम गर्ने गर्दछ । कागतीलाई भिटामिन ‘सि’ को सबैभन्दा ठूलो भण्डारको रुपमा लिइने भएकाले यो स्वास्थ्यको...

खोटाङ्ग जिल्लाको इतिहास

२०७५ वैशाख २७ गते २३:५६

एकिकरण गरी बृहद नेपाल बनाउनुपूर्व, दुधकोशी देखि अरुण सम्मको किराँतीहरूको बस्ती भएको माझकिराँत वा खम्वुवान क्षेत्रको नामले प्रसिद्ध थियो। यो भू-भागको मुख्य प्रशासन चौदण्डीगढीका सेन वंशी राजाबाट सञ्चालित थियो भने पहाडका स-साना गढी र थुमहरूमा किराँती राजाहरूले राज्य गर्दथे। चौदण्डीगढीका सेन राजाकै शासनकालमा खोटाङ्गमा...