भिडियो

बले र आँचल शर्माको ब्रेकअफ (भिडियो)

२०७७ चैत १४ गते २१:१७

काठमाडाैँ । ७ महिनाअघि सार्वजनिक भएपछि चर्चित भएको गीत ‘माया गराैँला’को दोश्रो गीत सार्वजनिक भएको छ । बिहीबार युट्युबमार्फत ‘माया गरौंला २ (ब्रेक अप)’ रिलिज भएको हो । किरण भुजेल र समीक्षा अधिकारीको स्वर रहेको गीतमा तिलक चन्दको शब्द र कृष्ण भारद्वाजले संगीत भरेका...

प्रकाशको गीतमा बुढेसकालको प्रेम (भिडियोसहित)

२०७७ फागुन ८ गते १२:२२

काठमाडौं– गायक प्रकाश ओझा र गायिका सिर्जना खत्री ‘हाउडे माया’को स्वरमा नयाँ गीत ‘तेरो बाउ’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलको निर्माणमा तयार भएको गीतको भिडियोमा प्रकाश र सिर्जना फिचर्ड छन् । गतिमा प्रकाशकै शब्द र संगीत छ । पाको उमेरमा पुरुषहरु युवतीको जालमा...

प्रचण्डकी नातिनीले गाइन नेकपाको पार्टी गीत (भिडियोसहित)

२०७७ माघ २७ गते १७:५७

काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिताले पार्टीको गीत गाइएकी छिन् । उनले हामी नेपाल कम्युनिष्ट पार्टी बोलको पार्टी गीत गाएकी हुन् । उनले युट्युव मार्फत गीतको भिडियो रिलिज गरेकी छिन् । ‘हामी कम्युनिष्ट पार्टी’ बोलको गीतमार्फत...

हास्य कलाकार सागर लम्सालको ‘आएन चाइनाको रेल’ गित सार्वजनिक

२०७७ माघ १९ गते १८:३०

काठमाडौं । पछिल्लो समय नयाँ नयाँ गितहरु बजारमा आउने क्रम जारी छ । गायक हरि गिरी र गायिका वविना किराँतीको नयाँ गित “आएन चाइनाको रेल’ सार्वजनिक भएको छ। यस गितको भिडियोमा सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको देखन सकिन्छ। कलाकार सागर लम्साल...

बेहुला बेहुली बने सरोज र आश्मा (भिडियो)

२०७७ माघ ४ गते २३:५९

काठमाडौं । गायक सन्जिब पराजुली र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘मैले रोजेको जस्तो’को भिडियो सार्वजनिक भएको छ । गीतमा शिखर सन्तोषको संगीत र कैलाश नेपालको शब्द छ भने शैलेन्द्र एम प्रधान ‘बाबु’को एरेन्ज छ । गीतमा सुमन खड्काको मिक्सिङ र मास्टरिङ...

गायक अशोक पाण्डे र गायिका गीता देवीको नयाँ लोक गित “लुरी” सार्वजनिक (भिडियो)

२०७७ माघ १ गते १३:१३

काठमाडौँ । पछिल्लो समय नयाँ नयाँ लोकदोहोरी गितहरु बजारमा आउने क्रम जारी छ । गायक अशोक पाण्डे र गायिका गीता देवीको नयाँ गित “लुरी ’ सार्वजनिक भएको छ। गायक अशोक पाण्डेले ‘लुरी ’ बोलको गीत आफ्नै यूट्यूब च्यानल “अशोक पाण्डे” मार्फत सार्वजनिक गरेका छन्।...

चर्चित गायिका भुमिका गिरी र गायक प्रकाश दुतराजको स्वरमा “चोली मैलै भो” सार्वजनिक

२०७७ पुष ११ गते २३:२२

काठमाडौं । चर्चित गायिका भुमिका गिरी र गायक प्रकाश दुतराजको स्वरमा रहेको गीत “चोली मैलै भो ” बोलको गीत भर्खरै सार्वजनिक भयको छ। यस गितको भिडियोमा भूमिका गिरी र प्रकाश दुतराजको अभिनय रहेको देखन सकिन्छ। बिधार्थी जीवनमा स्कुलमा हुने र गरिने माया प्रेम लाइ...

अन्जु पन्तकाे गीतमा छाेरीकाे डेब्यु [भिडियो]

२०७७ पुष ४ गते २०:३७

गायिका अन्जु पन्तद्वारा पहिलो पटक सङ्गीतबद्ध गरिएको गीत ‘धेरै माया नदेऊ मलाई’ बोलको गीतमा छोरी परितोषिकाले डेब्यु अभिनय गरेकी छन्।गायिका पन्तको अफिसियल युट्युब च्यानल ‘अन्जु पन्त अफिसियल’मार्फत् बिहीबार गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। पन्तकै स्वरमा रहेको गीत गीतकार सुरेश वाग्लेले रचना गरेका हुन्।...

शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा भीषण आगलागी- भिडियो

२०७७ मंसिर २९ गते २१:३०

काठमाडौं, २९ मंसिर । काठमाडौँ महानगरपालिका–३१ स्थित शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ । ग्यास लिक भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । सुरुमा एउटा घरबाट सल्किएको आगो अन्य घरमा पनि फैलिएको छ ।...